• धितोपत्रको राफसाफ तथा फछ्र्यौट विनियमावलीमा विशेष संशोधन

    काठमाडौ–को निर्णयानुसार सिडिएस एण्ड क्लियरिङ्ग लिको धितोपत्र केन्द्रीय निक्षेप सेवा (दोश्रो संशोधन) विनियमावली, २०७३ र धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट (दोश्रो संशोधन) विनियमावली २०७३ लाई स्वीकृती प्रदान गरेको छ । उक्त संशोधनले लगानीकर्ताले आफ्नो खाताको विवरण अनलाईन रुपमा हेर्न सक्ने व्यवस्था गर्नुका साथै राफसाफ सदस्यले राफस..

  • विपन्न क्षेत्रमा कर्जा प्रवाह अपेक्षित भएन –अर्थमन्त्री महरा

    काठमाडौँ,  उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बैंकिङ्ग क्षेत्रले कम्तिम..

  • राजधानीमा वीमन ट्रेड एक्सपो सुरु

    काठमाडौ –राजधानीमा दोश्रो अन्तराष्ट्रि«य वीमन्स ट्रेड एक्सपो सुरु भएको छ । महिला..

  • नेपालमा पहिलो पटक अन्तराष्ट्रिय कृषि प्रर्दशनी हुने

    काठमाडौ–कृषि क्षेत्रको व्यवसायिक विकास गर्ने उद्देश्य साथ नेपालमा पहिलो पटक बृहत..

  • धानको मूल्य निर्धारण

    कलैया – जिल्ला मूल्य निर्धारण समितिले आव २०७३/७४ का लागि धान र मकैको मूल्य निर्ध..

  • चौध करोडको सुन्तला बिक्रीे

    पोखरा – कास्कीमा यस वर्ष रु १४ करोडको सुन्तला बिक्री भएको छ । जिल्लामा यस वर्ष ६ हजार २०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष ६ हजार ५०० मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी नारायणजङ्ग खत्रीले जानकारी दिए । विभिन्न रोगको प्रकोप, बोट सुक्दै जानु र प्रतिकूल […]

  • जहाज उडाउने पाइलटका पछाडि को हुन्छ ?

    काठमाडौं– जहज कसले उडाउछन् ? उत्तर आउछ“, पाइलटले । तर एउटा जहाज उडाउन पाइलटस“गै अरु धेरै कुराको संयोजन आवश्यक पर्छ । जहाजको रेखदेखदेखि चालक दलका अन्य सदस्यहरु र इन्धनको व्यवस्थापनसम्म, सुरक्षित र उचित उडान एवं अवतरणदेखि अरु सरोकारवालास“गको सूचना आदानप्रदानका लागि धेरै काम गर्नुपर्छ । नियमित कार्यबाहेक उडान व्यवस्थापन पनि जरुरी छ..

  • ४३४ रोपनीमा चलेका छन् ६४ उद्योग

    तेजेन्द्र के.सी. बुटवल– नेपालको मध्य भागमा पर्ने बुटवल औद्योगिक क्षेत्रले धरै उद्योगी जन्माएको छ । पुरानो व्यापरिक क्षेत्र रुपमा रहेको बुटवलमा जब सरकारले २०३२ सालमा बुटवल औद्योगिक क्षेत्र स्थापना गरेर व्यापरीलाई उद्योगीका रुपमा परिचय बदलिदिएको हो । काठमाडौँबाट १८३ किलो मिटर दूरी र भारतीय नाक सुनौलीका २६ किलो मिटरको दूरीका रहेको ..

  • ‘कम पैसामा सुन्दर, सुलभ र सुरक्षित घर, न ऋणको चिन्ता न भूकम्पको डर’

    दीपेन्द्र राई कम पैसामा सुन्दर, सुलभ र सुरक्षित घर न ऋणको चिन्ता न भूकम्पको डर के यो पनि सम्भव छ र ? तर, क्रियटिभ सर्भिसेजले सम्भव बनाइदिएको छ । सर्भिसेजले सुन्दर, सुलभ र सुरक्षित घर बनाइदिने दाबी गर्दै आएको छ । उसले अहिलेसम्म धादिङ, नुवाकोट र रसुवामा १८ घर बनाइसकेका छन् । कतिपय घरमा मानिस […]

  • अर्थमन्त्री महरा देखिए असन्तुष्ट

    काठमाडौं– उप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले पुँजीगत खर्र्च गर्ने क्षमता नभएकाहरु नै मन्त्रालय संग पैसा माग्न लाईन लाग्ने गरेको भन्दै असन्ुतष्ठी व्यक्त गरेका छन् । सरकारले लक्षित योजनामा पैसा खर्च गर भनि दिएको पैसा पनि खर्च हुन नसकेको भन्दै उनले लक्षित योजनामा खर्च गर्ने क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए । गरिबी निवारण..

  • सूचना प्रविधि तथा मोबाइल मेला बिहीबारदेखि

    पोखरा – कम्प्युटर एसोसियसन नेपाल महासङ्घ कास्की र पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घको आयोजनामा बिहीबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा आठौँ सूचना तथा प्रविधि तथा मोबाइल मेला हुने भएको छ । यही फागुन ५ देखि ८ गतेसम्म हुने मेलाको उद्देश्य सूचना प्रविधि तथा सञ्चार क्षेत्रका नेपालमा भित्रिएका नवीनतम प्रविधिका बारेमा जानकारी गराई..

  • चौबीस हजार युवालाई बिनाधितो ऋण प्रदानको तयारी

    काठमाडौँ – राष्ट्रिय युवा परिषद्ले ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा १० जना गरी मुलुकभर २४ हजार युवालाई बिनाधितो ऋण प्रदान गर्ने तयारी गरेको छ । मानव विकास तथा जागरण मञ्चले सोमबार आयोजना गरेको ‘नेपालको संविधान र युवा महिलाहरुको हक अधिकार’ विषयक कार्यशालामा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले परिषद्ले..

  • चैत्र २५ बाट घरजग्गा मेला

    काठमार्डौ –आगामी चैत २५ गतेदेखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा छैठौं घरजग्गा मेला हुने भएको छ । वैज्ञानिक, व्यवस्थित र सुरक्षित जग्गा विकास तथा सहरीकरणको उद्देश्यका साथ नेपाल जग्गा तथा आवास विकास संघले मेलाको आयोजना गरेको हो । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघले मेलाको आवश्यकता र औचित्यबारे जानकारी गराएको छ । म..

  • झापामा सुपारीको थाल

    झापा– झापाको बुधबारेमा सुपारीको खबटाबाट थाल, बटुका अर्थात् प्लेट बनाउने उद्योग सञ्चालन गरिएको छ । सुपारीको बोटबाट झरेर खेर गईरहेको खवटालाई उपयोगमा ल्याउने गरी उद्योग संचालनमा ल्याइएको हो । उद्योग खुलेपछि मजदुर, उद्योग सञ्चालकलाई मात्र फाइदा पुगेको छैन् सुपारीको बोटबाट झरेर खेर गइरहेको खबटा किसानका लागि आम्दानीको अर्को स्रोत समेत..

  • एउटै बस्तीमा २२ लाख रुपैयाको अकबरे खुर्सानी उत्पादन

    तेह्रथुम–जिल्लाको सुदाप–२ र ओख्रे–८ स्थित जोडीसल्लाका महिला कृषकले यसवर्ष अकबरे खुर्सानीबाट मात्रै रु २२ लाखभन्दा बढी रकम आम्दानी गरेका छन् । तीन वर्षयता अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका यहाँका ४० घर किसान परिवारले यो वर्ष अकबरेबाट राम्रो आम्दानी गरेको स्थानीय नवसिर्जना महिला समूहकी अध्यक्ष शिवमाया खड्काले बताए। गतवर्..

  • चोभारमा बन्ने भो अत्याधुनिक तरकारी बजार

    काठमाडौ–काठमाडौंको चोभारमा अत्याधुनिक तरकारी, फलफूल तथा पुष्प बजार निर्माण हुने भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले चोभारमा तरकारी, फलफूल तथा पुष्प बजार निर्माण गर्न लागिएको जानकारी दिएका हुन् । समितिको २३ औं वार्षिक उत्सवको अवसरमा आईताबार काठमाडौंमा आयोजित एक कार्यक्र..

  • यी हुन् सेयर बजार अझै सुधार हुन नसक्नुका कारण

    नरेन्द्र चुदाली ‘रातो राम्रो गुलियो मीठो’ प्रचलित भनाइ हो । त्यसैले त कुनै ठूलो सम्मान गर्दा रेड कार्पेटको प्रयोग गरिन्छ । तर त्यही रातोले पुँजी बजारमा भने तनावपूर्ण वातावरणको सृजना गरेको छ । किनभने हरियो राम्रो मानिने पुँजी बजारमा केही समययता रातोले बास गरेको छ । केही समययता निरन्तर रुपमा ओरालो लागिरहेको नेप्से परिसूचक यस [&hel..

  • स्वदेशमै भविष्य देखे युवा फर्कन्छन् : मन्त्री जोशी

    पोखरा,- उद्योगमन्त्री नवीन्द्रराज जोशीले स्वदेशमै आफ्नो भविष्य सुनिश्चित देखे धेरै युवा आफ्नै देशमा फर्केर उद्यमशील बन्ने विश्वास व्यक्त गरेका छन् । उद्योग मन्त्रालय, नेपाली युवा उद्यमशीलता मञ्च, स्टार्ट अफ इकोसिस्टम डेभलपमेन्ट कमिटी र पोखरा उद्योग वाणिज्य सङ्घको संयुक्त तत्वावधानमा आज यहाँ आयोजित नेपालमा स्टार्ट अफ इकोसिस्टम वि..

  • पाल्पाबाट बाह्र करोडको सुन्तला निकासी

    पाल्पा,-यस वर्ष पाल्पाबाट रु. १२ करोड मूल्य बराबरका सुन्तला निकासी भएको छ । जिल्लामा व्यावसायिक रुपमा सुन्तलाखेती हुन थालेपछि यसको उत्पादनमा आएको बृद्धिसंगै निकासीसमेत बढेको हो । पाल्पामा उत्पादित सुन्तला रुपन्देही, स्याङ्जा, नवलपरासी र कपिलवस्तु जिल्लामा ठूलो मात्रामा निकासी हुने गरेको जिल्ला कृषि विकास कार्यालय पाल्पाले जनाएको..

  • राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुने गरी अर्थतन्त्रको विकास गरिन्छः अर्थमन्त्री महरा

    धनगढी-उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुने गरी अर्थतन्त्रको विकास गरिने बताएका छन् । राजस्व परामर्स समिति, भन्सार कार्यालय र कैलाली उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘आर्थिक वर्ष २०७४÷०७५ को बजेट नीति तथा कार्यक्रम’ विषयक अन्तक्र्रियामा उनले भने  “राष्ट्रिय उत्पादन..

  • ३१ बर्षपछि कालिकोट बिमानस्थलमा जहाज सरर

    कालिकोट–विगत ३१ वर्षदेखि निर्माणाधिन रहेको कालिकोट जिल्लाको सुनथराली बिमानस्थल संचालनमा आउने भएपछि कालिकोटवासी हर्षित भएका छन् । २०४२ सालमा शिलान्याश गरिएको कालिकोट जिल्लाको कोटबाडा गाविस स्थित सुनथराली विमानस्थलमा शनिबार तारा एयरको विमानले परीक्षण उडान गरेपछि कालिकोटवासीहरु हर्षित भएका हुन् । संस्कृत, पर्यटन तथा नागरिक उड्यानमन..

  • प्रणय दिवसमा सौराहा आउने पर्यटकलाई ३० प्रतिशतसम्म छुट

    रत्ननगर -सौराहाका पर्यटन व्यवसायीले प्रणय दिवसका अवसरमा सौराहा खाना महोत्सवमा आउने पर्यटकलाई ३० प्रतिशतसम्म छुटको घोषणा गरेका छन् । उनीहरुले खान बस्नमा रु १५ प्रतिशत र साना पर्यटन व्यवसायी समूहमार्फत उपहार सामग्रीहरु खरिदमा रु ३० प्रतिशत छुटको घोषणा गरेका हुन् । मुख्यगरी हामीले खाना महोत्सवलाई लक्षित गरेर आएका पर्यटकलाई सहज होस्..

  • बाख्रापालनले बनायो उद्यमी

    बागलुङ-दमेक–८ कि किसान टुल्की थापा सापकोटाको दैनिकी हिजोआज मेलापात र घरधन्दामा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा धान्ने टुल्कीको परिचय अहिले उद्यमीको रुपमा फेरिएको छ । पाँच वर्षअघि सुरु गरेको व्यावसायिक बाख्रापालनले उनलाई  यथेष्ट आम्दानी दिन थालेको छ । हेफर इन्टरनेसनल नेपालको सहयोगमा दीपज्योति युवा क्लब, बागलुङले चलाएक..

  • पश्चिम सेती र कर्णाली जलविद्युत् आयोजनाको काम अगाडि बढाइँदै

    भीमदत्तनगर-  ऊर्जामन्त्री जनार्दन शर्माले चमेलिया जलविद्युत् परियोजना निर्माण सम्पन्न भई केही महिनाभित्रै सञ्चालन हुने बताएका छन् । प्रेस सेन्टर कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले संरचनात्मक समस्याका कारण चमेलिया विद्युत् आयोजना केही ढिलाइ हुन गएको जानकारी दिए । “पूर्वपश्चिममा रहेका स..

  • ऊर्जाले भन्यो – आयोजना अध्ययन गर्न अष्ट्रेलिया होइन, माथिल्लो तामाकोसी जाऊ

    काठमाडौँ- ऊर्जा मन्त्रालयले जलविद्युत् परियोजनाका बारेमा अध्ययन गर्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा जान नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिएको छ । ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन्दै परियोजनाका पदाधिकारी अष्ट्रेलियाको भ्रमण गर्न लागेको विषय सार्वजनिक भएपछि ऊर्जाले सो निर्देशन दिएको हो । मुलुकभित्र..

रातोपाटी स्पेशल