• सुनको भाउ तोलामा ४ सय बढ्यो

    काठमाडौं, चैत २०–नेपाली बजारमा आइतबार सुनको भाउ प्रतितोला चार सय रुपैयाँ बढेको छ । गत साताको शुक्रबार तोलामा ५ सय रुपैयाँ घटेर कारोवार भएको सुन आज फेरी ४ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मुल्य प्रतितोला ५४ हजार ६ सय रुपैयाँ पुगेको छ । गत शुक्रबार छापावाल सुन […]

  • ७३ लाख भन्दा बढी कारोबार गर्यो ‘फ्लोरा एक्स्पो’मा

    काठमाडौँ, चैत २० – कृषि विकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एसोसिएसन नेपाल (..

  • कोरियन भाषा परीक्षाका लागि ७५ हजारभन्दा बढीको आवेदन

    काठमाडौ, चैत १९–रोजगार अनुमति प्रणाली (इपिएस) अन्र्तगत दक्षिण कोरियाको रोजगारीमा..

  • पुष्प मेलाको तेस्रो दिन : ५२ लाखबढीको कारोबार

    काठमाडौं, चैत १९ –कृषि बिकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको ..

  • फ्रि भिषा, फ्रि टिकट कार्यान्वयन भए-नभएको अनुगमन हुने

    काठमाडौं, चैत १९–सरकारले लागु गरेको फ्रि भिषा, फ्रि टिकटको व्यवस्था लागु भए नभएक..

  • आजदेखि ‘युरो ४’ स्ट्याण्डर्डको पेट्रोलियम पदार्थ बिक्री

    काठमाडौ, चैत १९ –नेपाली बजारमा शनिबारवाट ‘युरो ४’ स्ट्याण्डर्ड भएको पेट्रोलियम पदार्थ बिक्रि हुने भएको छ । भारतले आजवाट औपचारिक रुपमा आफ्नो मुलुकमा युरो ४ स्ट्यान्डर्डको डिजेल, पेट्रोल विक्रि गर्ने र नेपालमा पनि सोही अनुसारको पेट्रोलियम विक्रि सुरु हुने भएको हो । नेपाल आयल निगमले भारतवाट पेट्रोलियम आयात गर्ने गरेको छ । उसले यस अ..

  • अदुवाले उचित मूल्य पाएन, किसान चिन्तित

    सल्यान  – यस वर्ष रु दुई करोड बढीको अदुवा निर्यात भएको छ । अदुवा उत्पादनमा वृद्धि भए पनि किसानले उचित मूल्य नपाउँदा अदुवा निर्यातमा गिरावट आएको छ । गत आवमा करिब १० करोड ४३ लाख बराबरको अदुवा निकासी भए पनि यस वर्ष उचित मूल्य नपाउँदा करिब दुई करोड ८७ लाख बराबरको मात्र अदुवा निर्यात भएको […]

  • बीमा कम्पनीले चुक्ता पुँजी ४ गुणा बढाउनुपर्ने

    काठमाडौ, चैत १८–बीमा कम्पनीहरुको चुक्ता पुँजी चार गुणा बढाउनुपर्ने भएको छ । बीमा समितिले बीमा कम्पनीको हाल चुक्ता पुँजी ४ गुणाले वढाउनु पर्ने निर्णय गरेको हो । समितिले शुक्रबार जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५० करोडवाट बढाएर २ अर्ब रुपैयाँ पुर्याएको भने निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २५ करोडवाट बढाएर एक अर्ब रुपैयाँ पुर्या..

  • हिमालय एयरलाईन्स्को तेस्रो विमान आइपुग्यो

    काठमाडौँ, चैत १८ –नेपाल–चीन सँयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाईन्स्ले आफनो तेस्रो नयाँ विमान ‘ए ३२०’ शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ । हैम्बर्ग, जर्मनीबाट उडान गरिएको ‘नाइन एन एएलडव्लु’ रजिष्ट्रिशन नम्बरको यो विमान अवतरण हुना साथ पानीको तोपद्धारा सलामका साथभव्य स्वागत गरिएको थियो । सन् २०१७ भित्रै ह..

  • जाने हैन भृकुटीमण्डपमा खाद्य मेला भर्न ?

    काठमाडौ, चैत १८ –‘परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रबद्र्धन गरौँ असल पोषणका लागि खाने बानीमा सुधार गरौ’ भन्ने नाराका साथ राजधानीमा खाद्य मेला सुरु भएको छ । स्वदेशी खाद्य उत्पादनको प्रबद्र्धन गर्दै खाद्य पोषण सम्बन्धी जानकारी दिने उद्देश्यका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा शुक्रबारदेखि भृकुटीमण्डपम..

  • फूलैफूलको संसार (फोटोफिचर)

    विजु महर्जन काठमाडौं, चैत १८ – “शान्ती, सम्बृद्धि तथा स्वच्छ वाताबरणको लागि पुष्प व्यवसाय” भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो २०७३ बिहिबारबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा बिहिबारबाट ४ दिन सम्म चल्ने यो मेलाको उद्घाटन उ..

  • साताभार सात अर्ब १९ करोडको सेयर कारोवार

    काठमाडौ, चैत १८–मुलुकको पुँजी बजारमा साताभर सात अर्ब १९ करोड ८९ लाख रुपैयाँको सेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता एक करोड ४० लाख ४१ हजार १० कित्ता सेयर खरिदविक्रि भएको थियो । यो साता समग्र बजारमा कारोवार रकम र परिसूचक दुवै बढेका छन् । यो साता अघिल्लो साताभन्दा कारोवार रकम […]

  • रिक्सा चालक महिलाको कथा : कसैको प्रशंसा त कसैको हेय दृष्टिकोण

    माधव बेल्वासे कपिलबस्तु, चैत १८ – पछिल्लो समयमा महिलाहरु चुल्होचौका र परिवारमात्रै सम्हाल्नुपर्छ भन्ने मान्यताबाट विस्थापित हुदै गएका छन् । शहरबजारदेखि गाउघरका महिला समेत आत्मनिर्भर बन्ने बाटो पहिल्याउन थालेका छन् । यसैको एक उदाहरण बेनकी छन् – कपिलबस्तु चन्द्रौटाकी गोमा न्यौपाने । कम लगानीमा स्वरोजगार बन्न चाहानेहरुका लागि अटो र..

  • सुनको भाउ तोलामा ५ सय घट्यो

    काठमाडौं, चैत १८–नेपाली बजारमा सुनको चाउ शुक्रबार प्रतितोला ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला ५४ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । महासंघका अनुसार अघिल्लो दिन बिहीवार वजारमा सुनको भाउ प्रतितोला ५४ हजार ७ सय रुपैयाँ थियो । वजारमा सुनको भाउ घटेपछि खरिदकर्तालाई केही ..

  • कृषि क्रान्तिमा स्नातक युवा : भन्छन्-‘खेतीमै लाग्छु पाएपनि जागिर खान्न’

    लिबाङ, रोल्पा – हजारौँ युवा बर्सेनि बेरोजगार भएको बहानामा विदेश पलायन भइरहेकै अवस्थामा पाछाबाङ–८, रोल्पाका २६ वर्षीय देवकुमार वलीले भने बरु स्वदेशमै कृषि कर्ममा लाग्ने तर जागिर पाएपनि नखाने बताउछन । “पढ्नु भनेको चरित्र निर्माण गर्नु हो त्यसैले समयले साथ दियो भने स्नात्तकोत्तर पूरा गर्ने रहर छ, तर अब योग्यता सुहाउँदो जागिर ..

  • तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो सुरु

    काठमाडौं, चैत १७–“शान्ती, सम्बृद्धि तथा स्वच्छ वाताबरणको लागि पुष्प व्यवसाय”भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो २०७३ बिहिबारबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा बिहिबारबाट ४ दिन सम्म चल्ने यो मेलाको उद्घाटन उपराष्ट्रपति नन्..

  • हुण्डाइले ल्यायो नयाँ ग्राण्ड आई १० गाडी

    काठमाडौ, चैत १७ – हुण्डाई मोटर्सका लागी नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘नयाँ २०१७ ग्राण्ड आई १०’ गाडी सार्वजनिक गरेको छ । कम्पनीले मिस नेपाल २०१६ की अस्मी श्रेष्ठको उपस्थितिमा बिहीबार ‘नयाँ फेस लिफ्ट ग्राण्ड आइ १०’ सार्वजनिक गरेको हो । हुण्डाई मोटर्सले नेपाली बजारको चाहाना र ग्राहकको आकांक्षालाई प्रा..

  • मेलम्चीको सुरुङ खन्न ४.१ किमी बाँकी

    चौतारा, १७ चैत । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब ४.१ किमीमात्र बाँकी रहेको छ । सिन्धुपाल्चोकको हेलम्बुको अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये अब ४.१ किमीमात्र बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिए । आगामी बडादसैँसम्म राजधानीवास..

  • गहना बेचेर केराखेती थालेका सुवेदी अहिले वार्षिक दुई करोडको बेच्छन्

    नारायण ढुङ्गाना चितवन, १७ चैत । नवलपरासी रजहरका यज्ञप्रसाद सुवेदी ‘लक्ष्मण’ चितवनको खैरहनीस्थित चैनपुरमा केराको थम्बा काटेर घरी निकाल्दै छन् । घरी बोकेर गाडीसम्म लैजाने काममा व्यस्त छिन् उनकी श्रीमती जानकी सुवेदी । दुई बगानमा एकैचोटि केरा निकाल्नुपर्दा यो दम्पती बाँडिएर काम गर्छ । नत्र भने सँगसँगै व्यवसाय गर्छन् उनीहरु । हरेक का..

  • ‘सयौँ युवालाई रोजगारी दिन सक्छु’

    अमरेन्द्र यादब जनकपुरधाम, चैत १७ – ‘विदेशी डलर पनि खिन्न लाग्यो, आफ्नो देशको माया सामु सबै फिक्का लाग्दो रहेछ । त्यही भएर आज विदेशको सजिलो जागिर छाडेर गाईपालनबाट कृषक बनेको छु’ यो भनाई हो, वीरेन्द्र कुमार झाको । धनाढ्यहरुलाई त सफलताका लागि धेरै अवसरहरु हुन्छन्, सफलताको बाटो सहज हुन्छ । तर, एक गरिब परिवारमा जन्मिएका […]

  • नेपाल सुरक्षित रहेको सन्देश प्रबाह गर्न चेम्बरको आग्रह

    काठमाडौ, चैत १७ –चेम्बर अफ कमर्श नेपालले भ्रमणका लागि नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गर्न युरोपियन युयिनयनका राजदुत रिन्चे टिरिङमार्फत युरोपेली समुदायसंग आग्रह गरेको छ । चेम्बर अफ कमर्श भवनमा विहीबार युरोपियन युनियनका नेपालस्थित राजदुत रिन्चे टिरिङसंगको भेटमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल भ्रमणका दृष्टिले सुरक्ष..

  • वीरगन्ज नाकाबाट ३९ अर्ब ३६ करोडको इन्धन आयात

    पर्सा, १६ चैत । चालु आवको आठ महिनामा वीरगन्ज नाका भएर भारतबाट रु ३९ अर्ब ३६ करोड ७५ लाख १३ हजार बराबरको इन्धन नेपाल भित्रिएको छ । सिमावर्ती भारतीय सहर रक्सौल, बरौनी, हल्दिया, मथुरालगायत स्थानबाट सो इन्धन नेपाल आयात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिP । रक्सौल र बरौनी तेल डिपोबाट नेपालका […]

  • १० करोडको मुला बिक्री

    नुवाकोट, १६ चैत । कम खर्चमा मनग्य आम्दानी गर्न सकिने भएपछि यहाँका किसान मुलाखेतीतर्फ आकर्षित भएका छन् । चालु आवको आठ महिनामा जिल्लामा आठ हजार ३१७ मेट्रिक टन मुला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिए । सो परिमाणको मुला बिक्री गरी रु नौ करोड ९८ लाख भित्रिएको उनले बताए […]

  • खाडीबाट फर्केपछि ताते श्रम समितिका सभापतिः रोजगारमैत्री श्रम ऐन बनाउन सरकारलाई निर्देशन

    काठमाडौं, चैत १६–व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले रोजगारमैत्री श्रम ऐन बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिका सभापति प्रभु साहले नेपाली कामदारको हक, हित सुनिश्चित गर्न पनि रोजगार मैत्री श्रम ऐन बनाउनुपर्ने आवश्यकता औंल्याए । बुधबार बसेको समितिको बैठकमा आफू नेतृत्वको संसदीय टोलीले खाडीका चार मुलुकमा ग..

  • सिचुआन प्रान्तका पर्यटन व्यवसायी पोखरामा

    पोखरा, १६ चैत । नेपाल र चीनबीचको पर्यटनमा साझेदारी र विकास गर्ने उद्देश्यका साथ चीनको सिचुआन प्रान्तमा क्रियाशील पर्यटनसम्बद्ध संस्था र व्यवसायी पोखरामा आएका छन् । पर्यटनमा साझेदारी गर्दै दुवै देशबीचको पर्यटकीय विकास गर्ने उद्देश्यका साथ सिचुआनको पर्यटन विकास आयोगका पदाधिकारीसहितको टोली पोखरा आएको हो । टोलीले मङ्गलबार पोखरामा एक..

रातोपाटी स्पेशल