• सुनको भाउ तोलाको एक सय घट्यो

    काठमाडौं, चैत २४– नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको छ । बुधबार प्रतितोला ५५ हजार रुपैयाँमा कारोवार भएको सुन आज एक सयले घटेर ५४ हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ४ सय रुपैयाँ बढेर ५४ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो […]

  • अशोक र आकाशको उद्योग वाणिज्य महासंघमा उमेदवारी

    काठमाडौँ, चैत २३ – निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ..

  • नेपालमै पहिलो पटक स्मार्ट कार्डबाट भाडा तिर्ने सुविधा

    काठमाडौ, चैत २३–नेपाल बैंक लिमिटेड, साझा यातायात र एन क्लाउडको सहकार्यमा नेपालमै..

  • असिनाले आलुबाली नष्ट

    म्याग्दी, चैत २३– म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ राम्चेमा मंगलबार दिउँसो परेक..

  • सुनको भाउ तोलाको ५५ हजार पुग्यो

    काठमाडौं, चैत २३– नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोला ५५ हजार रुपैयाँ पुगेक..

  • भक्तपुरमा १२ दिने औद्योगिक व्यापार मेला शुरु

    भक्तपुर, चैत २३ – भक्तपुरमा १२ दिने औद्योगिक, साँस्कृतिक तथा व्यापार मेला सुरु भएको छ । मंगलबारबाट सुरु भएको मेलाको एमाले महासचिव ईश्वर पोखरेलले उद्घाटन गरेका छन् । उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँवर्षका अवसरमा औद्योगिक तथा व्यापार मेला आयोजना गरेको आयोजकले जनाएको छ । औद्योगिक शान्ति नेपाल संस्..

  • सहकारी सरकारको प्राथमिकतामा परेन : सहकारी मन्त्री

    काठमाडौँ, चैत २२ – सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले ४७ प्रतिशतभन्दा बढी महिलाको नेतृत्व विकास गरेका ३४ हजार सहकारीलाई सरकारले नियतबस प्राथमिकतामा नपारेको बताए । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) ले राजधानीमा आयोजना गरेको बृहत् गोष्ठीमा मन्त्री थानीले मन्त्रालयले पाउने अधिकार नदिने सरकारले भ..

  • गोल्छा समूहको उम्मेदवार घोषणा: यी हुन् गोल्छा टीमका खेलाडी (हेर्नुस तस्वीर)

    किरण ढकाल काठमाडाैं, २२ चैत – नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दर्ता गराएका शेखर गोल्छा समूहले मंगलबार अन्तिम उम्मेदवार घोषणा गरेको छ । महासंघको चैत २९ गते काठमाडौंमा नयाँ कार्यसमितिका लागि निर्वाचन हुने भएकाले गोल्छा समूहले आफ्नोतर्फवाट वरिष्ठ उपाध्यक्ष सहित वस्तुगत, जिल्ला÷नगर ..

  • भारतबाट १५ अर्ब बराबरको विद्युत आयात, गतबर्ष भन्दा एक अर्व मात्रै बढि

    काठमाडौँ, चैत २२ – विद्युत्भार कटौती मुक्त गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले करिब रु १५ अर्ब बराबरको विद्युत् भारतबाट आयात हुने बताएको छ । हालसम्म प्राधिकरणले रु नौ अर्ब छ करोड ८४ लाख बराबरको विद्युत् आयात गरेकामा बाँकी रहेको तीन महिनामा थप रु छ अर्ब बराबरको विद्युत् आयात हुने प्रक्षेपण गरिएको हो । प्रक्षेपण [&helli..

  • यी हुन् एनसेल खरिद–बिक्री प्रक्रियामा उठेका प्रश्नहरु

    काठमाडौं, चैत २२–दुर सञ्चार प्रदायक कम्पनी एनसेल खरिद बिक्री प्रक्रियामा लाभकर उठाउने बिषयमा छलफल गर्न संसदको सार्वजनिक लेखा समितिले चैत २७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने समय तय गरेको छ । एनसेलको शेयर बिक्रेता टेलिया सोनेराले ४३ अर्ब पुँजीगत लाभकर सरकारलाई नबुझाई नेपाल छोडेको थियो । संसदको लेखा तथा अर्थ समित..

  • खस्कियो सेयर बजार

    काठमाडौ, चैत २२–सेयर बजार मंगलबार पनि ओरालो लागेका छ । अघिल्लो दिन दुई पटक सर्किट व्रेक लागेर अन्तिममा ओर्लिएको वजारले आज पनि त्यही लय लिएको छ । आज वजार उत्तरचढावकाविच ३.५० अंकले झरेको छ । एक सय ४४ कम्पनीको २७ लाख १७ हजार ८ सय ३ कित्ता सेयर किनवेच भएको आज एक अर्व ६३ करोड […]

  • नेपाल बैंकले हकप्रद जारी गर्ने, जेठ १० सम्म भर्न पाइने

    काठमाडौ, चैत २२– सरकारी स्वामित्तवको नेपाल बैंक लिमिटेडले आगामी बैशाख ७ गतेवाट हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले एक अर्ब ५४ करोड ३१ लाख ८४ हजार वरावरको हकप्रद निस्काशन गर्न लागेको हो । बैंकको हकप्रद सेयर एक सय कित्ता हुनेले २३.७४ का अनुपातमा निस्काशन हुन लागेको हो । हालको चुक्ता पुँजी ६ अर्ब […]

  • १० लाखमाथिको कारोबार अनिवार्य बैंक तथा वित्तीय संस्थावाट गर्नुपर्ने, सम्पत्ति शुद्धिकरणमा सघाउ पुग्ने

    काठमाडौ, चैत २२–सरकारले आगामी साउन १ गतेवाट १० लाख रुपैयाँ भन्दामाथिको कुनैपनि आर्थिक कारोवार अनिवार्य रुपमा बैंक तथा वित्ती य संस्था मार्फत गर्नुपर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकको परामर्शमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) का लागि अर्थमन्त्रालयले यो व्यवस्था राजपत्रमा प्रकाशित गरेको हो । मन्त्रालयले आगामी साउन एक ग..

  • सुनको भाउ तोलामा चार सय बढ्यो

    काठमाडौं, चैत २२– नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । आज बजारमा सुन प्रतितोला ५४ हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै, आज चाँदी प्रति तोला १० रुपैयाँ वढेर प्रतितोला ८ सय १५ रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिन सोमबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँ घटेको […]

  • बीमा कम्पनीको पूँजी वृद्धिको स्वागत

    काठमाडौ,चैत २२–बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २०७५ असार मसान्त भित्र १ अर्व पुर्याउन जारी गरेको निर्देशनको निर्जीवन बीमा व्यवसाय संघ नेपालले स्वागत गरेको छ । समितिले यो व्यवस्था गरिएकामा बीमा समितिलाई धन्यवाद समेत दिएको छ । समितिले हालै जीवन, निर्जिवन बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि गर्न निर्देशन जारी गरेको थ..

  • सरकारको अर्थनीति कृषि र पर्यटन केन्द्रित हुनुपर्ने

    पर्सा, २२ चैत – मुलुकको आर्थिक नीति निर्माणमा कृषि र पर्यटनलाई मुख्य प्राथमिकता दिन मधेसी बुद्धिजीवीले सुझाव दिएका छन् । नयाँ आर्थिक नीति तर्जुमाका लागि अर्थमन्त्रालयले गठन गरेको प्राविधिक समितिले सोमबार वीरगन्जमा आयोजना गरेको कार्यशाला गोष्ठीमा सहभागी मधेसका अर्थविज्ञले मुलुकको नयाँ आर्थिक नीतिमा कृषि र धार्मिक पर्यटनलाई ..

  • महासंघको उपाध्यक्षमा ढकाल निर्विरोध

    काठमाडौ, चैत २१ – नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट्स उपाध्यक्षमा आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकाल निर्विोध निर्वाचित भएका छन् । सो पदमा अन्य कसैको उम्मेदवारी नपरेपछि ढकाल निर्विरोध भएका हुन् । आइतबार उनले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्ताको समय सोमबार साँझसम्मको भएपनि सो पदमा भने ढकालको मात्र उम्मेदवारी ..

  • महासंघको नेतृत्वमा चुनावी दौड : बाजी मार्ने प्रधान की गोल्छा ?

    किरण ढकाल काठमाडौ, चैत २१–निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को नयाँ नेतृत्व चयनका लागि आगामी चैत २८ र २९ गते ५१ औं साधारणसभा हुँदैछ । महासंघको भावी नेतृत्व चयनका लागि हुने यो साधारणसभामा दुई वटा छुट्टा–छुट्टै प्यानल चुनावी मैदानमा उत्रिएको छ । महासंघले हालै संसोधन गरेको विधान अनुसार वरिष्ठ उपाध्..

  • सेयर बजार घट्यो, ट्रेडिङ र बीमा वाहेक सवै समूहको सूचक रातो

    काठमाडौं, चैत २१–साताको पहिलो दिन आइतबार दुई पटक सर्किट व्रेक लगाउँदा पनि अढाइ घण्टामै करिव ८० अंक अर्थात ५ प्रतिशतले बढेको सेयर वजार सोमबार भने झरेको छ । बजार खुल्दा उच्च अंकले बढेको भएपनि अन्तिम समयमा थामिएको थियो । आज बजार बन्द हुँदा ६.५९ अंकको गिरावट आएको छ । सोमबार ट्रेडिङ र बीमा वाहेकका सवै […]

  • सुनको भाउ तोलामा एक सय घट्यो

    काठमाडौं, चैत २१–नेपाली बजारमा सोमबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँ घटेको छ । आइतबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको भाउ आज भने घटको हो ।  आज बजारमा छापावाल सुन प्रतितोला ५४ हजार ५ सय रुपैयाँमा कारेवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको शुक्रबार तोलामा ५ सय रुपैयाँ घटेर कारोवार […]

  • महासंघको नयाँ नेतृत्वमा किशोरकुमार प्रधान समूहको उम्मेदवारी घोषणा

    काठमाडौँ, चैत २१ – नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि किशोरकुमार प्रधान समूहको उम्मेदवारी घोषणा भएको छ । राजधानीमा आइतबार साँझ आयोजित सभामा किशोरकुमार प्रधान (वरिष्ठ उपाध्यक्ष) समूहको कार्यदिशा सहित उम्मेदवारी घोषणा भएको हो । ‘हाम्रो अभियान, सक्षम नेतृत्व सशक्त संगठन’ मूल नारा सहित सो समूहले उम्मेदवारी घोषणा गरेको..

  • रुपन्देहीमा पाँच वर्षमा पाँच हजार उद्योग दर्ता

    रुपन्देही, २० चैत । आर्थिक गतिविधिले चलायमान रुपन्देहीमा सेवामूलक उद्योग खुल्ने क्रम तीव्र भएको छ । पछिल्ला वर्षमा होटल तथा रेस्टुराँ, पर्यटन उद्योग, फर्निचर, खाद्य, राइसमिल, इन्जिनियरिङ वर्कसप, कृषि, पशुपक्षी, मत्स्यपालनलगायत उत्पादनमूलक उद्योगको सङ्ख्या उल्लेख्य रुपमा बढेको छ । पछिल्लो ५ वर्षमा पाँच हजार तीन सय ८६ उद्योग दर्ता..

  • सेयर बजार खुलेको अढाई घण्टामै ५ प्रतिशतले बढ्यो, दुई पटक सर्किट व्रेक लागेपछि बजार बन्द

    काठमाडौं, चैत २०–साताको पहिलो दिन आइतबार पुँजी बजार खुलेको दुई घण्टा ३० मिनेट नपुग्दै बजार ५ प्रतिशतले बढेपछि कारोवार बन्द भएको छ । दुई पटक सर्किट व्रेक लागेर वजार ५ प्रतिशतले वढेपछि कारोवार स्थगित भएको हो । बजार खुलेको करिव दुई घण्टामै ४ प्रतिशतले बढेपछि पहिलो पटक सर्किट व्रेक लागेको थियो । वजार उच्च अंकले […]

  • बेनी–दरवाङ सडक मध्यपहाडी लोकमार्गको विकल्प !

    कमल खत्री म्याग्दी, २० चैत । पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले म्याग्दीलाई समेटेको छैन । यद्यपि यस लोकमार्गको बागलुङ खण्डको विकल्पका रुपमा म्याग्दीको बेनी–दरबाङ हुँदै ढोरपाटन जोड्ने सडकलाई लिइएको छ । मध्यपहाडी लोकमार्गको सडक विस्तार बेनी–दरबाङ हुँदै हुनुपर्ने भए पनि जिल्लाको केन्द्रीय तहमा पहुँच पु..

  • न्यून लगानीबाट सफल उद्यमी बन्दैछन् ग्रामीण महिला

    कालिका खड्का काठमाडौँ, २० चैत- “जिन्दगीमा सीप भन्ने ठूलो कुरा रहेछ, च्याउ खेती राम्रो भएपछि ममा आत्मबल थपिएको छ”–मकवानपुर पदमपोखरी–१३ की देवमाया सिन्तान च्याउ खेतीको कमाइबाट आफ्नो परिवारलाई धान्न सकेकीमा खुसी छिन् । देवमायाले एक पटकमा रु १० लाख बराबरको परालले च्याउ खेती गर्छिन । एक पटक खेती गर्दा तीन महिनासम्म फल लाग्छ । “च्याउ ..

रातोपाटी स्पेशल