• सेयर बजारमा उच्च अंकको वृद्धि, सवै सूचक हरियो

    काठमाडौ, चैत २९–सेयर बजार मंगलबार उच्च अंकले बढेको छ । आज बजार ३३.६० अंकले उचालिएर एक हजार ७ सय ९.८२ अंकमा पुगेको छ । यो २ प्रतिशतको वृद्धि हो । एक सय ४४ कम्पनीका ३१ लाख ४ हजार ३६ कित्ता सेयर खरिद विक्रि भएको आज एक अर्ब ९० करोड ७४ लाख ३ हजार ३ सय […]

  • विश्व बैंकद्वारा नेपाललाई १० अर्ब ७० करोड सहयोग

    काठमाडौं, चैत २९–विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको दिगो विकासका लागि १० अर्..

  • एफएनसीसीआई चुनावः मतदान सकियो, आजै नतिजा आउने

    काठमाडौं, चैत २९–नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्वका लागि..

  • तीन वर्षपछि गोल्छाले सम्हाल्ने भए उद्योग वाणिज्य महासंघको नेतृत्व

    काठमाडौं, चैत २९– आगामी तीन वर्षपछि शेखर गोल्छाले नेपाल उद्योग वाणिज्य महासंघको ..

  • सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा खुल्ने

    काठमाडौँ, २९ चैत । सरकारले ७४४ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा क..

  • प्राधिकरणको ध्यान प्राविधिक चुहावटतर्फ : कन्डक्टर र ट्रान्सफर्मरको क्षमता वृद्धि गर्ने रणनीति

    रमेश लम्साल काठमाडौँ, २९ चैत । नेपाल विद्युत् प्राधिकरणले प्राविधिक चुहावट कम गर्नका लागि कन्डक्टर र ट्रान्सफर्मरको क्षमता वृद्धिलाई रणनीतिक रुपमा अगाडि लैजाने भएको छ । प्राधिकरणले चोरी तथा हुकिङलाई क्रमशः नियन्त्रणका क्रममा पु¥याएपछि प्राविधिक चुहावट कम गर्ने विषयलाई प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाएको हो । प्राधिकरणको के..

  • पुरानो बोइङ बिक्री गर्दै निगम

    काठमाडौँ, २९ चैत । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले पुरानो बोइङ बी सेभेन फाइभ सेभेन–दु हन्ड्रेड नाइन एन–एसिए जहाज बिक्री गर्नका लागि ‘ग्लोबल टेन्डर’ आह्वान गरेको छ । नियमित मर्मतसम्भारको खर्चले उडानमा लागत बढी हुने भएपछि निगमले बोइङ बिक्री गर्न लागेको हो । पुरानो जहाजले तेल बढी खाने र पटक पटक मर्मत [..

  • वस्तुगत र जिल्ला/ नगर उपाध्यक्षमा कडा प्रतिश्पर्धा

    काठमाडौ, चैत २९–नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको उपाध्यक्ष र नगर, जिल्ला उपाध्यक्षमा पनि कडा प्रतिश्पर्धा देखिएको छ । दुवै उपाध्यक्ष पदमा शेखर गोल्छा र किशोर प्रधानका प्यानलका उम्मेदवारसँगै स्वतन्त्र रुपमा उम्मेदवारी दिएका अनुपवहादुर मल्लवीच प्रतिश्पर्धा देखिएको छ । वस्तुगत उपाध्यक्षमा गोल्छा समूहवाट उमेशलाल श्रेष्ठ ..

  • यस्तो छ आजको विनिमय दर

    काठमाडौ, चैत २९–नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको खरिद दर एक सय २ रुपैयाँ ९३ पैसा छ भने विक्रिदर एक सय ३ रुपैयाँ ५३ पैसा रहेको छ । लामो समयपछि यो साता डलरको भाउमा केही कमी आएको राष्ट्र बैंकले जनाएको छ । केन्द्रिय बैंकका अनुसार आजको विनिमय दर यस्तो […]

  • शुरु भयो व्यापारी नेता छान्ने प्रतिस्पर्धा (फोटोफिचर)

    कृष्ण खड्का काठमाडौँ, चैत २९ – निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व चयनका लागि विहानैबाट मतदान सुरु भएको छ । विहान ८ बजेवाट मतदानको समय तालिका राखिएको भएपनि तोकिएको समयभन्दा करिव एक घण्टा ढिला गरि मतदान सुरु भएको हो । राजधानीको प्रज्ञा प्रतिष्ठानमा भैरहेको मतदानमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार गोल्छा र..

  • महासंघको नेतृत्व चयनका लागि मतदान सुरु, वरिष्ठ उपाध्यक्षमा गोल्छा र प्रधानबीच प्रतिस्पर्धा

    काठमाडौं, चैत २९–निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व चयनका लागि विहानैवाट मतदान सुरु भएको छ । विहान ८ बजेवाट मतदानको समय तालिका राखिएको भएपनि तोकिएको समयभन्दा करिव एक घण्टा ढिला गरि मतदान सुरु भएको हो । महासंघको एक वरिष्ठ उपाध्यक्ष, जिल्ला÷नगर र वस्तुगत उपाध्यक्ष सहित अन्य सदस्य पदका लागि मतदान भइरहे..

  • सुनको भाउ तोलामा ३ सय बढ्यो

    काठमाडौ, चैत २९–नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुनको भाउ आज तोलाको ५४ हजार ७ सय रुपैयाँ पुगेको छ । साताको पहिलो दिन आइतबार सुनको भाउ ५४ हजार ४ सय रुपैयाँ थियो । सोमबार […]

  • अपी पावरबाट एक बराबर दुई कित्ता हकप्रद सेयर

    काठमाडौँ, चैत २८ – अपी पावर कम्पनीले सेयरधनीलाई एक बराबर दुई कित्ता हकप्रद सेयर दिने भएको छ । कम्पनीको यहाँ आज सम्पन्न विशेष साधारणसभाबाट सो प्रस्ताव पारित गरिएको हो । साधारणसभाबाट पारित प्रस्ताव नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाइनेछ । कम्पनीको हालको सेयर सङ्ख्या एक करोड पाँच लाख कित्ता छ । यसबाट विद्यमान एक सेयर [&hell..

  • उक्लियो वजार, एक अर्ब ६२ करोड भन्दावढीको कारोवार

    काठमाडौ, चैत २८–साताको पहिलो दिन झिनो सुधार देखिएको नेपालको पुँजी बजार सोमबार भने २४.६२ अंकले उक्लिएको छ । अघिल्लो साताको अन्त्यतिर ओरालो लागेको वजार यो साता भने पुन चढ्न थालेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार एक सय ४४ कम्पनीको २९ लाख ६९ हजार ५ सय ३६ कित्ता सेयर खरिद विक्रिवाट एक अर्ब ६२ […]

  • एफएनसीसीआईको चुनावी साधारणसभा सुरु, नेतृत्व हत्याउन रस्साकस्सी

    काठमाडौं, चैत २८–आगामी तीन बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेगरि निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५१ औं साधारणसभा राजधानीमा सोमबारवाट सुरु भएको छ । महासंघको यो साधारणसभाले मंगलबार (भोली) नयाँ नेतृत्व चयन गर्नेछ ।

  • व्यापारीको नेता छान्ने चटारो, यस्तो देखियो उद्घाटनसत्र (फोटोफिचर)

    काठमाडौ, चैत २८–निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारणसभा आजवाट राजधानीमा सुरु भएको छ । साधारण सभाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन समेत हुने यो साधारण सभामा भाग लिन महासंघका देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधी तथ..

  • उद्योगमन्त्रीको आग्रहमा सिमेन्टको मूल्यवृद्धि पुनर्विचार गर्न सङ्घ सहमत

    काठमाडौँ, चैत २७ – नेपाली सिमेन्टमा हालै भएको मूल्यवृद्धिलाई पुनर्विचार गर्न नेपाल सिमेन्ट उत्पादक सङ्घ सहमत भएको छ । उद्योग मन्त्रालयमा आज नेपाल सिमेन्ट उत्पादक सङ्घका प्रतिनिधिसँगको छलफलमा मन्त्री नवीन्द्रराज जोशीले पुनःनिर्माणको प्रथम चरण भर्खरै सुरु भएकाले वर्तमान समयमा न्यूनतम मुनाफा लिएर राज्य र नागरिकलाई सहयोग गर्न उद्योग..

  • मूल्य वृद्धि घट्यो : राष्ट्रबैंक

    काठमाडौ, चैत २७ – गत आर्थिक बर्षको तुलनामा चालु आवको ८ महिना अवधमिा मूल्य वृद्धि घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तिय स्थिती अनुसार मूल्यवृद्धि २.९ प्रतिशतमा सिमित रहेको छ । गत आवको यो अवधिमा मूल्य वृद्धि १०.२ प्रतिशत थियो । आपुर्ती व्यवस्थापनामा भएको सुधारले मूल्य वृद्धि कम भएको [&hel..

  • एनसेल करबारे लेखा समितमा प्रधानमन्त्री : यस्ता छन् पाँच रोचक कुरा

    शम्भु दंगाल चैत २७, काठमाडौं । निजी क्षेत्रको दुरसंचार सेवा प्रदायक एनसेल खरिदबिक्री प्रकरणमा पूँजीगत लाभकर उठाउने बिषयमा भइरहेको प्रयासबारे प्रधानमन्त्री प्रचण्डले संसदको सार्वजनिक लेखा समितिमा जवाफ दिएका छन् । यसअघिको लेखा समितिको बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महाराले उपस्थित भएर जवाफ दिएपनि सांसदहरुले चिक्त बुझ्..

  • सिमेन्टमा तत्काल मूल्य वृद्धि नहुने, वढाइएको मुल्यमा पुनर्विचार गर्न व्यवसायी सहमत

    काठमाडौ, चैत २७–सिमेन्टमा हालै भएको मूल्य वृद्धिलाई पुनर्विचार गर्न नेपाल सिमेन्ट उत्पादक संघ सहमत भएको छ । उद्योग मन्त्री नवीन्द्रराज जोशीको पहलमा आईतबार उद्योग मन्त्रालयमा नेपाल सिमेन्ट उत्पादन संघका प्रतिनिधिसँगको छलफलमा यो सहमती भएको हो । उद्योग मन्त्री जोशीले पुनर्निर्माणको प्रथम चरण भरखरै शुरु भएकाले यो समयमा न्युनतम मूनाफ..

  • निर्माण सामाग्रीका लागि सहुलियत व्याजदरमा कर्जा प्रवाहको माग

    काठमाडौ, चैत २७–नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले आइतबार राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जिवी नेपाललाई भेटी निर्माणका लागि अति आवश्यक सामाग्रीका लागि सहुलियत व्याजदरमा आवश्यक कर्जा प्रवाह गर्ने व्यवस्थाका लागि आग्रह गरेको छ । राष्ट्र बैंकले तरलताको कारण देखाइ विलासिताका साधन उत्पादनशिल नभएकोले त्यस्ता साधनहरुमा ..

  • उखुबाट दिक्क बनेका किसान केरा खेतीतर्फ आकर्षीत

    नवलपरासी, २७ चैत । उखु खेतीबाट दिक्क बनेका नवलपरासीका किसान यतिबेला केरा खेतीतर्फ आकर्षित बनेका छन् । उखु खेती गरेर समयमा रकम र उचित मूल्य पाउनबाट वञ्चित जिल्लाको दक्षिण क्षेत्रका किसान यतिबेला केरा खेतीतर्फ आकर्षित बनेका हुन् । उखु लगाउन दुई–तीन वर्षपछि उखुको भुक्तानी पाउन बाध्य किसान अहिले नगदे बालीका रुपमा केरा खेतीलाई लिएका ..

  • चीनले अनुदानमा दिएको चुल्हो निःशुल्क वितरण नगरेको भन्दै सरकारको आलोचना

    काठमाडौं, चैत २७– सांसदहरुले भूकम्पका बेला चीन सरकारले अनुदानमा उपलब्ध गराएको विद्युतीय चुल्हो जनतालाई निःशुक्ल उपलब्ध नगराएको भन्दै सरकारको कडा आलोचना गरेका छन् ।  व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति अन्तरगतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिको बैठकमा बोल्दै सांसदहरुले अनुदानमा आएको विद्युतीय चुल्..

  • घरजग्गा मेलामा अवलोकनकर्ताको भीड (फोटोफिचर)

    काठमाडौ, चैत २७ – राजधानीको भृकुटीमण्डपमा शुक्रबारवाट सुरु भएको घर जग्गा मेलामा अवलोकनकर्ताको भीड लागेको छ । भूकम्पले क्षति पु¥याएका कारण धेरै घरधनीहरु सुरक्षित घर निर्माणको विषयमा जानकारी लिन तथा नयाँ घर वनाउन चाहानेहरु भूकम्पप्रतिरोधी घर तथा अपार्टमेन्टको खोजीमा समेत देखिएका छन् । भृकुटी मण्डपमा एकै ठाँमा विभिन्न डिजाइनका घर न..

  • सेयर बजारमा झिनो सुधार

    काठमाडौ, चैत २७– पुँजी बजारमा आइतबार झिनो अंकको सुधार देखिएको छ । अघिल्लो साता ६ अंकले घटेर वन्द भएको वजार आज भने ०.५६ अंकले उकालो लागेको छ । एक सय ४१ कम्पनीको १९ लाख २६ हजार २ सय ४० कित्ता सेयर किनवच भएको आज बजारमा एक अर्ब २१ करोड २६ लाख ५६ हजार ५ रुपैयाँको […]

रातोपाटी स्पेशल