• २०७३ मा भारतदेखि अमेरिकासम्मले लिएको कठोर नीतिले नेपाली अर्थतन्त्रमा यस्तो असर

    किरण ढकाल काठमाडौं, चैत ३१–नेपाली पात्रो अनुसार आज (बिहीबार) वाट औपचारिक रुपमै बर्ष २०७३ विदा हुँदैछ । यो बर्ष छिमेकी मुलुक भारतदेखि महाशक्ति राष्ट्र अमेरिकासम्मले लिएका केही यस्ता कदम छन्, जसले नेपाली अर्थतन्त्रमा समेत उत्तरचढाव ल्याइदियो । नेपालको आन्तरिक राजनीतिमा खुलेरै प्रभाव जमाउने गरेको भारत, जसले लिएका हरेक कदमले नेपालला..

  • ‘क्यासिनोको अर्वौ राजश्व असुल्न कानुनी अड्चन’

    काठमाडौ, चैत ३१ – सरकारले कानुनी अड्चनकै कारण क्यासिनोबाट अरबौं रोयल्टी असुल गर्..

  • आर्थिक समृद्धिको लागि चुनाव अपरिहार्यः अध्यक्ष राणा

    काठमाडौं, चैत ३१ – नवनिर्वाचित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाल..

  • २०७३ लाई फर्केर हेर्दा : अर्थतन्त्रमा आशालाग्दो संकेत

    किरण ढकाल काठमाडौं, चैत ३१– दुई बर्षअघि विनाशकारी भूकम्पले ध्वस्त भएको मुलुकको अ..

  • बर्षकै अन्तिम दिन सुनको भाउ दुई सय महंगियो

    काठमाडौं, चैत ३१–नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँ महंगिएको छ ..

  • विदेशी मुद्राको विनिमय दर : डलरको भाउ वढ्यो

    काठमाडौं, चैत ३१–नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ खरिददर एक सय ३ रुपैयाँ १० पैसा र विक्रिदर एक सय ३ रुपैयाँ ७० पैसा छ । अघिल्लो दिनको तुलनामा डलरको भाउ २० पैसा महंगो भएको राष्ट्र बैंकले जनाएको छ । (यस्तो छ आजको विनिमय दर)

  • ऐन नल्याउने चलखेल हुनसक्ने सांसदहरुकै गुनासो

    काठमाडौ, चैत ३०– सहकारी ऐन नल्याउने हुन सक्ने सांसदहरुले नै गुनासो गरेका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले बुधबार प्रस्तावित सहकारी ऐनको बिषयमा गरेको अन्तरक्रियामा सांसदहरुले नै यस्तो गुनासो गरेका हुन् । सांसद हरिलाल ज्ञवालीले प्रस्तावित सहकारी ऐन अन्तिम चरणमा पुगेको भएपनि पुनः दफावार छलफलमा जाँदा ऐन आउन ढिलाई भएको बताए..

  • नयाँ वर्षमा एनसेलले ल्यायो आकर्षक रोमिङ् अफर

    काठमाडौं, चैत्र ३०– जीएसएम मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा रोमिङ्मा रहेको बेलामा भ्वाइस, डेटा र एसएमएस सेवा प्रयोग गर्ने सबै प्रिपेड र पोस्टपेड ग्राहकका लागि आकर्षक रोमिङ् योजना ल्याएको छ । एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकका लागि दैनिक डेटा रोमिङ् प्याक, दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याकको योजन..

  • सहकारी ऐनमा सांसदको स्वार्थ : ऐन गर्भमै तुहाउने योजना

    काठमाडौं, चैत ३०–सहकारी सम्वन्धी प्रतावित नयाँ ऐनमा सांसदहरुको स्वार्थ माझिदा ऐन गर्भमै तुहिने शंका उव्जिएको छ । व्यवस्थापिका संसदको अर्थ समिति अन्र्तगतको उपसमितिमा छलफलमा रहेको ऐन पूर्ण संसदवाट जारी हुन नदिन यतिखेर सांसदको एउटा समूह खुलेरै लागेको छ । सहकारी ऐन कडा आएमा वा दण्ड जरिवाना वढाइएमा आफ्नो स्वार्थ पुरा नहुने देखेपछि अध..

  • ओम अस्पतालमा सन्ध्याकालिन ओपीडी सेवा सुरु हुँदै

    काठमाडौ, चैत ३० – सेवाग्राहीहरुलाई सरल तथा सहज ढंगले गुणस्तरीय सेवादिने क्रममा नयाँ वर्षको सुरुवातसँगै ओम अस्पतालमा सन्ध्याकालिन ओपीडी सेवा संचालन हुने भएको छ । ओम अस्पतालले बुधवार राजधानीमा पत्रकार सम्मेलन गरी सन्ध्याकलिन ओपीडी सेवा सुरु गर्ने जानकारी दिएको हो । ओपीडी सेवा अन्र्तगत जनरल मेडिसिन, अर्थोपेडिक (हाडजोर्नी), कार्डियो..

  • भवानी राणा यसरी आइन् महासंघको नेतृत्वमा

    किरण ढकाल काठमाडौ, चैत ३०–निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारणसभा मंगलबार सकिएको छ । महासंघको यो साधारणसभावाट व्यवसायी शेखर गोल्छा वरिष्ठ उपाध्यक्षमा अत्यधिक मतले निर्वाचित भएका छन् । निर्वाचित कार्यसमितका सवै पदाधिकारीलाई आज दिउँसो ४ वजे महासंघमा सपथ ग्रहण गराउने कार्यक्रम छ । आजवाटै महासंघको इत..

  • कीर्तिमानी डिजे छेवाङलाई गिनिजको प्रमाणपत्र

    काठमाडौं, चैत ३० – विश्वमै पहिलो पटक सर्वाधिक उचाइमा डिजेइङ गरेर विश्व कीर्तिमान राखेका डिजे छेवाङ शेर्पालाई काठमाडौंमा सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको छ । बुधबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनका क्रममा डिजे छेवाङलाई गिनिज वल्र्ड रेकर्डको तर्फबाट प्राप्त गरेको कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरिएको हो । डिजे छेवाङले..

  • धितोपत्र वोर्डले लगानीकर्तालाई भन्योः बजार हल्लाको पछि नलाग्नुहोस्

    काठमाडौं, चैत ३०– नेपाल धितोपत्र वोर्डले सेयर लगानीकर्तालाई वजार हल्लाको पछि नलाग्न आग्रह गरेको छ । वोर्डले धितोपत्र बजारमा लगानी गर्दा देशका विद्यमान आर्थिक परिदृष्य, सूचिकृत संगठित संस्थाको आधारभूत विश्लेषण लगायत लगानीकर्ता स्वयंको जोखिम बहन गर्न सक्ने क्षमता आदिलाई दृष्टिगत गरी सत्य तथ्य बुझेर मात्र लगानी गर्न भनेको हो । बुधब..

  • सेयर बजार ओर्लियो, २ अर्ब माथिको कारोवार

    काठमाडौ, चैत ३०–साताको पहिलो दिन झिनो सुधार भएपनि दोस्रो र तेस्रो दिन लगातार बढेको सेयर बजार बुधबार भने ६.७५ अंकले घटेको छ । आजको गिरावटसँगै वजार एक हजार ७ सय ३.०७ अंकमा आएर अडिएको छ । एक सय ४५ कम्पनीको ३८ लाख ९६ हजार ४ सय ३१ कित्ता सेयर किनवेच भएको आज २ अर्ब ७ […]

  • कृषिमा आधुनिक प्रबिधिको प्रयोग गर्दै सापकोटा

    वासुदेव पौडेल/सन्तोष गौतम बागलुङ, ३० चैत । बागलुङ नगरपालिका–२ ढोडेनीका अगुवा कृषक त्रिलोचन सापकोटाले आधुनिक प्रविधिको प्रयोग गरेर तरकारी खेती गरेका छन् । तरकारीलगायत बालीलाई रोग किराबाट जोगाउन, गुणस्तरीय तरकारी उत्पादन वृद्धि गर्दै लागत घटाउने लक्ष्यका साथ उहाँले ‘हाइटेक टनेल’ भित्र तरकारी खेती गरेका हुन् । विगत २५ वर्षदेखि तरका..

  • निर्माणाधीन तीन अन्तराष्ट्रिय विमानस्थलको निर्माणकार्य अपेक्षाअनुसार भएनः अर्थ मन्त्रालय

    काठमाडौ, चैत ३० –अर्थ मन्त्रालयले निर्माणाधिन भैरहवा, पोखरा र निजगढ अन्तराष्ट्रिय विमानस्थलमा बजेटको अभाव नभएको स्पष्ट पारेको छ । अर्थ मन्त्रालयले निर्माणाधिन तीनवटै अन्तराष्ट्रिय विमानस्थलको निर्माणकार्य अपेक्षा अनुसार अघि नबढेको भन्दै असन्तुष्टि पनि जनाएको छ । व्यवस्थापिका संसद अन्तरगतको विकास समितिको बुधबारको बैठकमा बोल्दै अर..

  • महासंघमा मुडभरी निर्विरोध

    काठमाडौ, चैत ३०–नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारिणी समितिको सदस्य पदमा नेपाल –थाई चेम्वर अफ कमर्श एण्ड ईण्डष्ट्रीका अध्यक्ष अजय कुमार मुडभरी निर्विरोध निर्वाचित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको चैत्र २९ मा सम्पन्न भएको ५१ औ बार्षिक साधारण सभामा ६४ सदस्य पदको निर्वाचनमा अजयकुमार मुडभरी द्धिराष्ट्रिय उद्योग बाणिज्य स..

  • डलर भाउ एक सय ३ रुपैयाँ माथि (विदेशी मुद्रा विनिमयदरसहित)

    काठमाडौं, चैत ३०–नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ खरिददर एक सय २ रुपैयाँ ९० पैसा छ भने विक्रिदर एक सय ३ रुपैयाँ ५० पैसा रहेको छ । (यस्तो छ विनिमय दर)

  • एकै दिन सुनको भाउ ७०० महंगियो

    काठमाडौं, चैत ३०–नेपाली बजारमा सुनको भाउ बुधबार एकै दिन तोलामा ७ सय रुपैयाँले बढेको छ । अघिल्लोे दिन मंगलबार तोलाको ५४ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुनको भाउ आज ७ रुपैयाँले बढेर ५५ हजार ४ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नयाँ बर्ष २०७४ को संघारमा सुनको भाउ बढेको छ […]

  • महासङ्घको इतिहासमा पहिलोपटक महिला अध्यक्ष राणा

    काठमाडौँ, चैत ३०– नेपाल उद्योग वाणिज्य महासङ्घको इतिहासमा पहिलोपटक अध्यक्ष पदमा महिला चुनिएका छन् । महासङ्घको ५१औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष भवानी राणा महासङ्घको नयाँ अध्यक्षमा चुनिएकी हुन् । महासङ्घको विधानको छैटौँ संशोधनबाट महासङ्घका वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । उनी रोलक्रममा महासङ्घको ..

  • स्वास्थ्य चौकीलाई शिवम् सिमेन्टले दियो एम्बुलेन्स उपहार

    मकवानपुर, चैत २९–  शिवम् सिमेन्ट लिमिटेडले मकवानपुरगढि स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच कम्पनीका सञ्चालक रघुनन्दन मारुले स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । एम्बुलेन्स हस्तान्तरणसँगै शिवम् सिमेन्टको तर्फबाट एम्बुलेन्सको व्यवस्थापन तथा अन्य प्रारम्भिक खर्च स..

  • उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा गोल्छाको जित निश्चित

    काठमाडौं, चैत २९– नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाको जित सुनिश्चित भएको छ । मंगलबार बेलुका भएको मतगणनामा गोल्छाले जित्ने निश्चत भएपछि उनका प्रतिष्पर्धी किशोरकुमार प्रधानले मतगणना सकिनुअघि नै बधाइ दिएका छन् । महासंघको जिल्ला नगरको उपाध्यक्षमा प्रधान समूहका प्रमोद श्रेष्ठ निर्वाचित भएका छन् भने बस्तुगत ..

  • एफएनसीसीआई निर्वाचन : वस्तुगतको ६० र जिल्ला नगरको ५० मत गणना

    काठमाडौ, चैत २९–नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको ६० मत गणना भइसकेको छ । जसमा अञ्जन श्रेष्ठ सर्वाधिक मत ल्याएका छन् । उनले ४७ मत ल्याएर करिव करिव निर्वाचित भएका छन् । वस्तुगतमा ९९ मत छ । यस्तै, जिल्ला/ नगरको पनि करिव ५० मत गणनाा भइसकेको छ । जसमा उमेश डालमिया एकनम्वरमा छन् ।

  • नेपाल र दक्षिण कोरियाको चेम्वरवीच समझदारीमा हस्ताक्षर

    काठमाडौ, चैत २९ – नेपाल चेम्वर अफ कमर्स र दक्षिण कोरियाको चाङ्ग वोन चेम्वर अफ कमर्सबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुई देशवीचमा व्यवसायिक सम्वन्धको विकास, पर्यटन प्रबद्र्धन र लगानीको विस्तारका विषयमा मंगलबार हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ र दक्षिण कोरियाको चाङ्ग वोन चेम्..

  • नयाँ बर्षमा टेलिकमको छुट, रिचार्ज कार्डमा १५ प्रतिशत बोनस

    काठमाडौ, चैत २९–नेपाल टेलिकमले नयाँ बर्ष २०७४ को अवसरमा आफ्ना उपभोक्तालाई प्रोमोसनल अफर अन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याकमा छुटको अफर ल्याएको छ । टेलिकमले रिचार्ज बोनस अन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्ताहलाई एमपोस तथा रिचार्ज कार्ड मार्पmत एक सय र २ सयको कार्ड प्रयोग गर्दा १० प्रतिशत वोनस उप..

रातोपाटी स्पेशल