• पोखरामा नागरिक लगानी कोषको शाखा

    पोखरा – नागरिक लगानी कोषले पहिलो शाखा पोखरामा विस्तार गरेको छ । शाखा उद्घाटन अर्थमन्त्री डा। रामशरण महतले बुधबार गरेका हुन् । कार्यक्रममा अर्थमन्त्री डा.  महतले नागरिक लगानी कोषलाई मुलुकको दोस्रो पुँजी बजारको विकल्पमा प्रस्तुत हुन आग्रह गरे । उनले भने, ‘अस्थिर बजारको नियन्त्रणमा लगानी गरी सेयरको उतारचढाव समायोजन गर्नु आवश्यक छ, ..

  • ग्रिनहिल सिटीको नयाँ हाउजिङ कोलोनी प्रोजेक्टमा भूमिपूजा

    काठमाडौं  – हाउजिङ कम्पनी ग्रिनहिल सिटी प्रालिले बुधबार इमाडोलस्थित नयाँ हाउजिङ ..

  • बेथरी घटनाले औद्योगिक क्षेत्रका मजदुर पलायन

    भैरहवा– रुपन्देहीमा जारी लामो बन्दका कारण लुम्बिनी औद्योगिक कोरिडोरमा काम गर्ने ..

  • बन्दले औद्योगिक कोरिडोलाई दैनिक ५० करोड बढी घाटा

    वीरगन्ज–संविधानको विरोध गर्दै मधेश केन्द्रीत दलहरुले गरेको अनिश्चितकलिन बन्दको क..

  • नयाँ संविधानपछि कस्तो हुन्छ देशको अर्थतन्त्र ?

    काठमाडौं–देशले आर्थिक विकासमा गति लिन किन नसकेको होला ? भन्ने प्रश्न गर्दा हिजोस..

  • संविधान जारी भएको स्मरणमा राष्ट्र बैंककले विशेष सिक्का जारी गर्ने

    काठमाडौँ  -संविधानसभाबाट संविधान जारी भएको ऐतिहासिक अवसरमा स्मरण जनाउन हर्षस्वरुप नेपाल राष्ट्र बैंककले रु दुई हजार र रु एक सय मूल्य अङ्कित विशेष सिक्का जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको आज बसेको सञ्चालक समितिको बैठकले रु दुई हजारको चाँदीको सिक्का र रु १०० को निकेलको सिक्का जारी गर्ने निर्णय गरेको राष्ट्र बैंकका वरिष्ठ डे..

  • कलर्स एक्स फ्याक्टर ई–१० इलिट सिरिज बजारमा

    काठमाडौं – कलर्स मोबाइलले कलर्स इलिट सिरिज अन्तर्गत कलर्स एक्स फ्याक्टर ई–१० बजारमा ल्याएको छ । इलिट सिरिजका यी फोनहरु प्रविधिका शौखीन उपभोक्ताहरुका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ । कलर्स एक्स फ्याक्टर इलिट ई–१० डिजिटल र परम्परागत घडी जडित छ, जुन फ्लिप कभर मार्फत् प्रष्ट देख्न सकिन्छ । यसबाट तपाईंलाई कल प्राप्त गर्न, सन्देश..

  • पत्ताउनुहुन्छ ? : दैनिक सर्वसाधरणको गोजीबाट लुटिन्छ एक करोड

    काठमाडौं– यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनमा नयाँ भाडादर लागू गरेको आज आठ दिन भयो । तर यातायात व्यवासायीले भने नयाँ भाडादर लागू गरेका छैनन् । नयाँ भाडादर लागू नगर्दा राजधानीमा चल्ने सार्वजनिक यातायात व्यवसायीले दैनिक एक करोड बराबरको रकम असुलेका छन् । तर कानुन कार्यान्वयन गराउने जिम्मा पाएको ट्राफिक प्रहरी र यातायात व..

  • मोबाइल बेचेरै करोडौको कारोबार

    चितवन – चितवनमा मोबाइल बिक्रीबाटै मासिक ३ करोडदेखि ४ करोडसम्मको कारोबार हुने गरेको छ । एटुजेड मोबाइल हाउस चितवनका अध्यक्ष दिवाकर गुरुङका अनुसार पछिल्लो समयमा आधुनिक मोबाइलको माग बढ्दो रहेकाले बिक्री पनि बढ्दो क्रममा रहेको छ । नयाँ भर्सन र अपडेट मोबाइलमा ग्राहकको रुचि बढिरहेको भन्दै उनले मासिक मोबाइल बिक्रीको क्रम पनि बढी रहेको ब..

  • थाई खानाको स्वादका लागि त्रिशरा (फोटोफिचर)

    काठमाडौं – काठमाडौंको लाजिम्पाट चोकबाट केही दूरीमै अवस्थित छ, त्रिशरा रेस्टुरेन्ट, गार्डेन अफ हेभन । शान्त वातावरण र चारैतिर हरियालीले साँच्चै नै स्वर्गको बगैँचामा आएको अनुभूति हुन्छ । यहाँ नेपाली, थाई, अमेरिकन, चाइनिज, जापानिज परिकार पाइन्छ । तर, यहाँको विशेष भने थाई खाना हो । यहाँ पाइने थाई खानामा शुद्ध थाई मसलाको प्रयोग गरिन्..

  • तारा एयरको ट्विनअटर विमान भित्रियो

    काठमाडौँ  – यति एयरलाइन्सको भगिनी संस्था तारा एयरले नयाँ अत्यधुनिक ट्विनअटर विमान भित्र्याएको छ । ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘ग्रेट हिमालयन ट्रेल’ सँगको सहकार्यमा नयाँ विमान ल्याइएको हो । क्यानाडाको प्रख्यात कम्पनीबाट खरिद गरिएको उक्त अत्याधुनिक विमान दुर्गम भेगमा सहज उडान भर्न उपयोगी हुने कम्पनीले जनाएको छ । अठा..

  • कृषक व्यावसायिक रुपमा कफीखेतीतर्फ

    पाँचथर – सरकारले अनुदान उपलब्ध गराएपछि जिल्लाका अधिकांश गाविसका कृषकले परीक्षणका लागि अहिले व्यावसायिक रुपमै कफीको विरुवा रोपण गरेका छन् । जिल्लाको आङसराङ, रानीगाउँ, स्याब्रुम्बा, थर्पु, यासोक, फाक्तेप, चिलिङदेन, पौवासारताप, नवमीडाँडा, फिदिम, रानीटार, नाँगिन, लुङरुपा, ओयोम, च्याङथापु, फलैँचालगायतका कृषकले व्यावसायिकरुपमै कफीको व..

  • कालीकोटमा खडेरीले अन्नबाली सखाप

    कालीकोट –कालीकोट जिल्लाको पलाता क्षेत्रका अधिकांश गाविसहरुमा लामो समयको खडेरीका कारण अन्नबालीहरु पुरै नष्ट भएको छ ।

  • नाडा अटो शो : गाडी र मोडलको आकर्षण (फोटोफिचर)

    काठमाडौं – नेपालमा गाडीहरुको सबैभन्दा ठूलो प्रदर्शनी नाडा अटो शो २०१५ मंगलबारबाट भृकुटीमण्डपमा शुरु भएको छ । नेपाल अटोमोबाइल डिलर्स एसोसियनले हरेक वर्ष आयोजना गर्ने मोटरगाडी प्रदर्शनीको यो दशौं संस्करण हो । असोज ३ गतेसम्म चल्ने यो प्रदर्शनीको उद्घाटन अर्थमन्त्री डा. रामशरण महतले गरेका थिए । सरकारले सहयोग गर्ने अर्थमन्त्रीक..

  • नम्बर १ बन्ने लक्ष्यसहित जगदम्बा मोटर्स बन्यो टिभिएस मोटरसाइकलको आधिकारिक विक्रेता

    काठमाडौं — नेपालको अटोमोबाईल क्षेत्रमा  आमुल परिवर्तन गर्ने लक्ष्यका साथ नेपालको प्रतिष्ठित उद्योग शंकर ग्रुपले नेपालकै नम्बर वान बन्ने लक्ष्यका साथ आफ्नो पहुँच विस्तार गर्ने घोषणा गरेको छ । यही लक्ष्यका साथ  समुहले नेपालमा टिभीएस मोटरसाइकल बिक्री सुभाम्भ गरेको छ । राजधानीको होटल हायातमा  सोमबार आयोसजित एक कार्यक्रमकाबीच समुहले ..

  • फक्सवागनको ३ नयाँ मोडल बजारमा

    काठमाडौं – फक्सवागनको नेपाल अधिराज्यको लागि आधिकारिक बिक्रेता पुजा इन्टरनेसनल नेपाल प्रा.लि. ले एकै साथ तीन वटा नयाँ गाडीको मोडल बजारमा ल्याएको छ । न्यु टौरेगः संसारमा कच्ची र बिकट बाटोमा आरामदायी तरिकाले चलाउन सकिने गाडीमा टौरेग प्रख्यात छ । विश्व प्रसिद्ध डकार र्यालीमा टौरेग गाडीले निरन्तर ३ पटकसम्म प्रथम स्थान हासिल गर्..

  • बन्दका कारण रौतहटमा दैनिक उपभोग्य बस्तुको भाउ आकासियो

    रौतहट –सीमांकन र संबिधान संसोधनको बिषय लिएर संयुक्त लोकतान्त्रिक मधेशीमोर्चा द्धारा आह्वान गरीएको अनिश्चित कालिन आमहडतालको कारण रौतहटको जनजिवन पुर्णरुपमा प्रभावित भएको छ ।

  • साल्ट ट्रेडिङले आफ्नो कार्यक्षेत्र थप विस्तार गर्दै लैजाने

    काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धरले बदलिँदो परिस्थितिको मूल्यांकन गर्दै आगमी दिनमा साल्ट ट्रेडिङले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने बताएका छन् ।

  • लेखा पठाउने, अख्तियार पन्छाउने

    काठमाडौं – ०७१ कात्तिकमा संसदको सार्वजनिक लेखा समितिले आफ्ना निर्देशनलाई गम्भीरतापूर्वक नलिएको ठहर गर्दै अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई बोलाउने निर्णय गरेको थियो । तर, लेखाको सो निर्णय फाइलमा मात्रै सीमित भयो । सचिवालयले हस्ताक्षरित पत्र अख्तियारको हेडक्वार्टर टंगालतिर फर्वार्ड गर्न नपाउँदै अर्थ समितिमा बयान दिन आएका..

  • यसकारण बढ्दैन देशमा नुनको मूल्य

    काठमाडौं– गएको पाँच बर्षमा नेपालमा ६० पटक डिजेलको मुल्य बढ्यो । ३ पटक कर्मचारीको तलवभत्ता बढ्यो । विजुली,पानीको मूल्य पनि त्यसैअनुसार बढ्यो । प्याकिङ्ग मेटेरीयल अन्तर्गत प्लाष्टिकका पाउँच, एलएलडिपीको मूल्य पनि पेट्रोलियम प्रोडक्सन अनुसार नै बृद्धि भयो । तर जनताको अनिवार्य उपभोग्य सामग्रीको रुपमा रहेको नुनको मूल्य भने स्थिर नै रह..

  • खानाबार : पारिवारिक माहोलका लागि एलिस

    काठमाडौंमा क्याफे, रेस्टुरेन्टको कमी छैन । मानिसहरू आफूलाई पायक पर्ने ठाउँमा जान सक्छन् । कतै स्वाद मीठो हुन्छ र भीड हुन्छ । कतै पारिवारिक माहोल हुन्छ । यस्तै, काठमाडौं गैरिधारामा रहेको ‘एलिस रेस्टुरेन्ट’ पारिवारिक जमघटका लागि चर्चित छ । होहल्ला नहुने एकान्त, रमणीय, हरियाली वातावरणसहितको यो रेस्टुरेन्टका मालिक नकुल शेरचन हुन् । ..

  • तल्लो मोदीखोलाको सुरुङ निर्माण कार्य

    पर्वत जिल्लामा निजी क्षेत्रले निर्माण गरिरहेको २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य जारी रहेको छ ।

  • लगातारको बन्दप्रति अर्थमन्त्रीको चिन्ता

    काठमाडौँ, भदौ २४–अर्थमन्त्री डा रामशरण महतले लगातारको बन्दले अर्थतन्त्रमा पार्ने नकारात्मक असरबारे राजनीतिक दलको ध्यान नगएकामा दुख व्यक्त गरेका छन् ।

  • यसरी हुन्छ मालपोत काठमाडौमा खुलेआम घुसखोरी

    मिति : २०७२ साल, भदौ, २३ गते, बुधबार । स्थान : मालपोत कार्यालय, कलंकी । दृष्य १ :  समय : दिउँसो २ः४१ बजे । लालपुर्जा लिनको लागि लम्जुङ्ग स्थायी घर भएका दिपक श्रेष्ठबाट रुपैयाँ पाँचसय लिएर मालपोत कार्यालय कलंकीबाट सेवा प्रदान । दृष्य २ : दिउँसो २ः५३ बजे । मालपोत कार्यालय भित्रै लेखापढी व्यवसायी माया […]

  • जुम्ली स्याउ काठमाडौँ भित्रियो

    यस वर्ष भदौ महिनाको दोस्रो साताभित्र १२ मेट्रिक टन जुम्ली प्राङ्गारिक स्याउ काठमाडौँमा भित्रिएको छ ।

रातोपाटी स्पेशल