• भूकम्प र आन्दोलनले गर्दा नेपालको अर्थतन्त्र २.१ प्रतिशतले ह्रास : आइएमएफ

    काठमाडौं – इन्टरनेशनल मनिटरी फन्डले नेपालको अर्थतन्त्रमा भूकम्पपछि ह्रास आएको रिर्पोट सार्वजनिक गरेको छ । यस आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ५ दशमलव ५ प्रतिशतबाट घटेर ३ दशमलव ४ प्रतिशतमा झरेको आईएमएफले जनाएको छ । नयाँ संविधानमा देखिएको पछिल्लो विवादपछि सिर्जना भएको बन्द हड्तालले समेत अर्थतन्त्रमा ह्रास ल्याएको आईएमएफ..

  • व्यवसायी भन्छन्, ‘नाकाबन्दीले फलफूलमा असर पर्दैन, दशैंमा नेपालकै स्याउ र केराले पुग्छ’

    काठमाडौं – भारतको अघोषित नाकाबन्दीको कारण पेट्रोलियम पदार्थ भित्र्याउन नपाउँदा ब..

  • नाकाबन्दीले वित्तीय क्षेत्रमा समस्या, बैंकका सन्ध्याकालिन काउण्टर बन्द

    काठमाडौं– भारतको अघोषित नाकाबन्दीसँगै पेट्रोलियम पदार्थ अभावको असरले बैंक तथा वि..

  • यसकारण नेपालमा छ महिना नुन अभाव हुँदैन

    काठमाडौं–नेपालमा ६ महिनासम्म जस्तोसुकै जटिल अवस्था आएपनि नुनको अभाव नहुने साल्ट ..

  • ५०० ग्याँस बुलेट भारतको रक्सौलमा थन्कियो

    काठमाडौं–मधेसी मोर्चाको ८ दिन देखि दशगजा क्षेत्रको मितेरी पुलमा धर्ना र भारतको अ..

  • बन्दले बैंकिङ कारोबार चौपटः सुरक्षाको वाताबरण मिलाइदिन आग्रह

    इटहरी – मधेसी मोर्चा र थारुहट संघर्ष समितिले गरेको लामो समयदेखिको बन्दका कारण पुर्वक्षेत्रमा रहेका बैङकीङ कारोबार अस्तब्यस्त बनेको छ । नेपालीहरुको ठूला चाड नजिकिए सँगै ग्राहकले बैंकमा जम्मा गरेका रकम झिक्ने क्रम बढेपनि चाहे जति रकम दिन नसक्दा बैंकिंग सेवा समेत प्रभावित भएको छ । पूर्वका बैंकहरुमा राष्ट्र बैंकको बिराटनगरस्थित क्षे..

  • भारतमा मन्त्री थापाद्वारा आपूर्ति सहज बनाउने विषयमा छलफल

    काठमाडौँ–भारत भ्रमणमा रहेका वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले नेपाल–भारत सीमा क्षेत्रमा केही दिनदेखि उत्पन्न असहज परिस्थिति अन्त्यका लागि आफ्ना भारतीय समकक्षी आग्रह गरेका छन् ।

  • ‘खुकुलो पारिएको’ सीमानाकामा भारतीय पक्षको यस्तो रबैया

    काठमाडौं– रुपन्देहीस्थित बेहलिया नाकाबाट भारतीय पक्षले केहि मालबाहक ट्रकहरु प्रवेश दिएको छ । तर, भारतीय पक्षले पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरुलाई भने प्रवेश दिएको छैन । भारतीय पक्षले सुरक्षाको कारण देखाउँदै पेट्रोलियम पदार्थ बोकेका ट्यांकरलाई प्रवेश नदिएको बताइएको छ । स्रोतका अनुसार भारतीय प्रक्षले बेहलिया नाका हुँदै प्रवेश ..

  • वीरगञ्ज नाकाबाट आयात निर्यात ठप्प, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर भारतीय क्षेत्रमा

    वीरगञ्ज– मधेशी मोर्चाले वीरगंज रक्सौल सिमाको दशगजा क्षेत्रमा विगत ६ दिन देखी धर्नामा बसेपछि वीरगंज नाकाबाट आयातनिर्यात ठप्प भएको छ ।

  • एक अमेरिकी नागरिकको नेपाल प्रेम

    इन्जिनियर सतिस मेहतानी तत्कालीन भारतीय नागरिक । सन् १९६७ मा भारत सरकारको केन्द्रीय वाटरपावर कमिसनको वरिष्ठ इन्जिनियरका रूपमा नेपाल आए । जति बेला उनी नेपालीसँग निकट थिएनन्, व्यक्तिगत रुपमा तत्कालीन प्रधानमन्त्रीदेखि केही व्यक्तिसँग चिनाजानीबाहेक । भारतको तर्फबाट नेतृत्व गर्दै त्रिशूली हाइड्रोपावर सम्पन्न गरे, अनि आफ्नो देश फर्के ..

  • नागरिक लगानी कोषद्वारा दश लाख कित्ता सेयर बाँडफाँड

    काठमाडौँ–नागरिक लगानी कोषले जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले सामूहिक लगानी कोष (म्युचियल फन्ड)लाई छुट्ट्याइएको १० लाख कित्ता सेयर आज बाँडफाँड गरेको छ । धितोपत्रसम्बन्धी ऐन, २०६३ को व्यवस्थाअनुसार सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको हो । नेपाल धितोपत्र बोर्डको स्वीकृत विवरणपत्रलाई कम्पनी ऐन २०६३ मा भएको व्यवस्थाअनुसार..

  • कहिले खुल्छ दशैंको टिकट ?

    काठमाडौं   – नेपालीहरुको महान पर्व दशैं नजिकै आयो । कामको शिलशिलामा घर बाहिर बसेकाहरुलाई दशैंमा आफ्नो घर कसरी जाने हो भन्ने चिन्ताले पिरोल्न थालेको छ । विगत वर्षहरुमा दशैं आउन एक महिना बाँकी रहँदा दशैंको लागि टिकट बुकिङ्ग खुल्ला हुन्थ्यो । तर यो वर्षको दशैं आउन अब एक महिनापनि बाँकी छैन । तर पनि टिकट […]

  • विमानस्थलको स्तरोन्नतीपछि डोल्पाली कृषकलाई स्याउ बेच्न सहज

    डोल्पा – डोल्पाको आवतजावतका एकमात्र विकल्पको रुपमा जुफाल विमानस्थल स्तरउन्नतिपछि डोल्पाली स्याउ कृषकहरुलाई स्याउ बेच्न सहज भएको छ । वर्षौंदेखि बजारको अभाबमा बोटमै कुहिने गरेको डोल्पाली स्याउ यस वर्षदेखि विमानस्थल हुँदै जिल्ला बाहिर निर्यात गर्न थालिएको हो । बजारको अभाबमा गत विगत वर्षहरुमा नगन्य मात्रामा स्थानीय बजारहरुमा स्याउ ब..

  • आमहड्ताल र नाकाबन्दीले भारुको चरम अभाव, झोले सटही काउन्टरको विगविगी

    कपिलवस्तु– अघोषित नाकाबन्दी तथा लामो बन्दका कारण कपिलवस्तुमा भारतीय रुपैयाको चरम अभाव सिर्जना भएको छ । मधेशी मोर्चाको लागतारको ४५ दिनको बन्दका कारण देनिक उपभोग्य वस्तु खरिदका लागि सर्वसाधारण सीमापारीको भारतीय बजारमा निर्भर छन् । भारतीय बजारमा सामान खरिद गर्न भारु चाहिने भएपछि यसको चरम अभाव सिर्जना भएको हो ।

  • अघोषित नाकाबन्दीको असरः हवाई उडान पनि प्रभावित हुँदै

    काठमाडौं– सोमवारदेखि उडान क्षेत्रमा पनि पेट्रोलियम पदार्थको समस्या देखिने भएको छ । आपुर्ति सहज नभए सोमवारबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका उडान प्रभावित बन्ने देखिएको छ ।

  • जाँच पास नहुँदा एक हजार ५०० ट्रक, ट्याङ्कर अलपत्र

    मोरङ –  भारतीय भन्सारले सामान जाँच पास नगर्दा भारतबाट सामान लिएर नेपाल आएका एक हजार ५०० मालबाहक सवारीसाधन भारतमा अलपत्र परेका छन् । विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष विजेन्द्र परासरका अनुसार गत बुधबारदेखि कुनै पनि मालबाहक सवारीसाधन भित्रिएका छैनन् । भारतीय भन्सार एजेन्टका कर्मचारीले विभिन्न बहाना बनाएर काम नगरेको अध्यक..

  • १३ वर्षमा पनि पूरा भएन विद्युत् प्रसारण लाइनको काम

    खोटाङ–खोटाङको बुइपास्थित पञ्चेदोबाटोमा निर्माणाधीन ३३ केभी विद्युत् प्रसारण लाइनको काम १३ वर्षमा पनि पूरा भएको छैन । दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी हुलास स्टिल कम्पनीले २०५९ सालबाट निर्माण कार्य थालेको सव–स्टेसनको काम ठेकेदार कम्पनीको लापर्बाहीले पूरा हुन नसकेको हो । सव–स्टेसन अभावमा अहिले जिल्लामा अहिले ११ केभी प्रसारण लाइ..

  • भारतीय पक्षले ट्याङ्कर रोक्दा व्यापारी पलायन हुने अवस्थामा

    मोरङ–मोरङका मुख्यबजार सुनसान भएपछि व्यवसायीहरू पलायन हुने अवस्थामा सिर्जना भएको व्यवसायीहरूले दुःखेसो पोखेका छन् ।

  • नेपाल–भारत हस्तकला प्रदर्शनीको आकर्षण ‘माटोले बनेको कला’

    काठमाडौँ–भृकुटीमण्डपमा जारी नेपाल–भारत हस्तकला प्रदर्शनीमा नयाँ दिल्लीका कलाकारले तयार पारेको सजावटका सामानले थुप्रै अवलोकनकर्ताको मन तानेको छ । माटोबाट बनाइएका फूलदानी, ठूला आकारका सजाउने घैँटो, मूर्तिलाई क्रमबद्ध रुपमा राख्दा त्यो निकै आकर्षक देखिएको छ । घैँटो, सजावटका सामानमा बुद्ध, अन्य देवीदेवताको आकृति कुँदिएकाले पनि ती सा..

  • भारतले तेल नदिएको हैन, हामीले ट्याँकर पठाउन नसकेको हो : निगम

    काठमाडौं – नेपाल आयल निगमले भारतीय आयल निगमले तेल नदिएको नभएको नभई नेपालले ट्यांकर पठाउन नसकेको बताएको छ । नेपालको तराई क्षेत्रमा भएको आन्दोलनका कारण नेपाल आएका ट्याँकर सिमा नाकाबाट भारत जान नसकेको र भारतबाट तेल भरेका ट्याँकर आउन नसकेको आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले बताए । ‘आईओसि संग हाम्रो छिनछिनमा कुराकानी..

  • हरेक दुई दिनमा तीन नेपालीले विदेशी भूमिमा ज्यान गुमाउँछन्

    काठमाडौं–इलमपोखरी– ६ लमजुङका मानसिङ गुरुङ दुई वर्षअघि साउदी गएका थिए । धन कमाएर परिवारलाई गरिबीबाट मुक्त गर्ने उनको सपना थियो । उनी धन कमाएर फर्कने आशामा परिवार थियो, तर गत २९ भदौमा उनको शव आयो । त्यस्तै, तमसरिया– ५ नवलपरासीका गिरिराज महतो पनि धन कमाएर पविारलाई सुख दिने सपनासहित मलेसिया गएका थिए, दुई वर्षअघि । […]

  • अभावमा कालोबजारी गर्ने पेट्रोल पम्प सञ्चालक जेल चलान

    काठमाडौं– कालोबजारी गरेको अभियोगमा एक पेट्रोल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको एकान्तकुना स्थित रहेको प्रशान्ति पेट्रोलपम्पका संचालक जनकराज पौडेलले ४५ लि. पेट्रोल क्षमता भएको ट्याँकीमा करिव १० लि. पेट्रोल पहिले नै भएको अवस्थामा फ्युल भर्न जाँदा थप ४८ लिटर पेट्रोल भरि रकम लिएको निवेदनको आधारमा पक्राउ गरिएको महानगरीय..

  • ‘अखाद्य’ वाटर किङ गच्छदारको पार्टी कार्यालयदेखि मन्त्री क्वार्टरसम्म

    काठमाडौं– अखाद्य पदार्थ ‘लेउ’ भेटिएको ‘वाटर किङ’ नामक मिनरल वाटर मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको केन्द्रीय कार्यालय सानेपादेखि मन्त्री क्वार्टर पुल्चोकसम्म सप्लाई हुने गरेको पाइएको छ । ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र उत्पादन हुँदै आएको कमसल पानीमा यसअघि लेउ र अखाद्य सेता थेग्रा भेटिएको थियो । वाटर किङका सञ्चालक लोकराज पा..

  • मिनरल वाटरको बोतलमा लेउ भेटियो (भिडियोसहित)

    मिनरल वाटर उत्पादक कम्पनी ‘वाटर किङ’ को लापरवाहीका कारण रुपाजस्ता धेरै उपभोक्ताहरुले अनाहकमा गुणस्तरहीन पानीमा पैसा तिर्न बाध्य भएका छन्, तर उनीहरुले ढुक्कसँग पानी पिउन पाएका छैनन् । पाटन औधोगिक क्षेत्रमा उत्पादन हुने ‘वाटर किङ’ नामक कम्पनीका धेरै बोतलहरुमा अखाद्य पदार्थ मिसिएको पाइएको छ । कुनैमा सेतो थेग्रा र कुनैमा लेउ लागे..

  • मधेसी मोर्चाको बन्दले मजदूर बेरोजगार

    भैरहवा–मधेशमा जारी आन्दोलनका कारण दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु बेरोजगार भएका छन् । मधेशवादी दलहरुले आव्हान गरेका बन्दको कारण रुपन्देहीका बिभिन्न ग्रामीण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्नेहरु प्रभावित भएका छन् । गर्नलाई काम र खानलाई माम नभए पछि जिल्ला छाडेर जाने मजदुरहरुको संख्या पनि दैनिक रुपमा बढिरहेको छ ।

रातोपाटी स्पेशल