• हड्तालका कारण सुख्खा बन्दरगाहमा १ अर्ब ८ करोड नोक्सानी

    काठमाडौं – नयाँ संविधान जारी भएपछि नेपाली मजदुरहरुको हड्तालका कारण नेपालको एकमात्र वीरगंज स्थित सुख्खा बन्दरगाहमा एक अर्व भन्दा बढी नोक्सानी भएको छ । विदेशी मुलुकबाट सामान भित्रने नेपालको एकमात्र बन्दरगाहको व्यवस्थापन ठेक्का लिएको हिमालयन टर्मिनल प्रालिका कर्मचारी, एजेण्ट र मजदुरको अबरोधका कारण उक्त नोक्सानी भएको हो । दैनिक ५ कर..

  • इन्धन किन्न सरकारले गर्यो ग्लोबल टेन्डर आह्वान

    काठमाडौं – भारतको अघोषित नाकाबन्दीले इन्धन निर्यातमा समस्या आएपछि नेपाल आयल निगम..

  • दशैंमा सबै घर जान पाइने : लामो दुरीका गाडीलाई तेल अभाव हुन नदिइने

    काठमाण्डौ – नेपाल आयल निगमले लामो दुरीका सवारी साधनलाई तेल अभाव हुन नदिने ..

  • बैकल्पिक प्रकृयाबाट इन्धन आपूर्ति गर्दै निगम

    काठमाडौं –  भारतले पारबाहन सन्धि विपरीत नाकान्दी गरेर नेपाललाई इन्धन आपूर्..

  • स्याउबाट करोडौ आम्दानी

    जुम्ला – जुम्लाले चालु आर्थिक वर्षमा स्याउ निर्यातबाट झन्डै सवा १० करोड रुपैयाँ ..

  • दसैँको मुखमा व्यापार ठप्प , बजार सुनसान

    काठमाडौँ – अघिल्ला वर्षमा दसैँको सुरुवातसँगै निकै भीडका कारण बाटो छिचोल्नसमेत नसकिने भृकुटीमण्डप बजार यतिबेला सुनसान जस्तै बनेको छ । दसैँ सुरु हुन ६ दिन बाँकी रहँदा पनि भृकुटीमण्डपको बजारमा कुनै चहलपहल देखिएको छैन । भारतको अघोषित नाकाबन्दी र तराईको ५४ दिनदेखिको बन्दका कारण सामान ढुवानी हुन नसक्दा तथा ग्राहकको कमीले बजारको सो अवस..

  • स्याउ उत्पादनमा वृद्धि

    पोखरा  – मनाङ जिल्लामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । स्याउको फुल लफुल्ने बेलामा अनुकूल मौसम भएकोले यस वर्ष स्याउ उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय मनाङका वागवानी अधिकृत रामचन्द्र सेढाईले बताए । जिल्लामा यस वर्ष ७३९ मेट्रिकटन स्याउ उत्पादन भएको छ । गत वर्ष ६७२ मेट्रिकटन मात्रै स्याउ उत्पादन [..

  • खडेरीले धान खेतमै सुक्यो , चिन्तामा किसान

    बार्दिवास  – लामो खडेरीले धानको बोट खेतमै सुकेपछि महोत्तरी जिल्लाका किसान चिन्तित भएका छन् । जिल्लाकै मुख्यबाली मानिएको धान खेतमै सुक्दै गएपछि किसानको चिन्ता बढेको हो । यसपाली बर्षा याममा पनि पर्याप्त पानी नपर्दा धान रोपाइँमा समस्या भएको थियो । इनार, बोरिङ्गमा दमकल ९पम्पसेट०लगाएर किसानले धान रोपेका थिए । भङ्गाहा–३ का किसान सत्यन..

  • आइतबारबाट सर्वसाधारणका हातमा नयाँ नोट

    काठमाडौँ  – हिन्दुहरुको महान् पर्व बडा दसैं र दीपावलीका अवसरमा नेपाल राष्ट्र बैंककले गत वर्षको तुलनामा १८ प्रतिशत अर्थात १० अर्बभन्दा बढी नयाँ नोट बजारमा प्रवाह गर्ने तयारी गरेको छ । चाड पर्वमा पूजाका लागि प्रयोग हुने भेटी तथा आफन्तलाई दिने दक्षिणामा नेपाली हिन्दु धर्माबलम्बीले नयाँ नोटको प्रयोग गर्ने परम्परागत प्रचलनलाई ध्यान द..

  • सुनको भाउ बढ्यो

    काठमाडौं, असोज २० – नेपाली बजा।मा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार सुन तोलाको ५० हजार १ सय थियो । यसैगरी चाँदी पनि ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला ७ […]

  • पहिलो चौमासिक सकिँदासम्म कार्यक्रम स्वीकृत भएन

    काठमाडौं– लगातारको तराई मधेश बन्द र आन्दोलनका कारण आर्थिक वर्षको पहिलो चौमासिक सकिनै लाग्दा पनि तराईका ८ जिल्लाका कृषि विकास कार्यालयहरुमा निक्षेपित कार्यक्रम स्विकृत हुन सकेको छैन । जिल्लामा प्राथमिकताका आधारमा विनीयोजन गरीएको बजेट अनुसारका निक्षेपित कार्यक्रम जिल्ला विकास समितिबाट स्विकृत हुन नसक्दाकृषि क्षेत्रका योजना अलपत्र ..

  • बन्द तथा नाकाबन्दीको समाधान खोज्न निजी क्षेत्रको आग्रह

    काठमाडौँ  -निरन्तरको बन्द र भारतले गरेको अघोषित नाकाबन्दी कारण मुलुकको अर्थतन्त्र र दैनिक जीवन चौपट भएको भन्दै निजी क्षेत्रले शीघ्र समस्याको समाधान खोज्न आग्रह गरेको छ । निजी क्षेत्रको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर इन्धनको आपूर्ति ठप्प हुँदा जारी नाकाबन्दी र बन्द अरु केहीदिन लम..

  • वीरगञ्जमा कडा नाकाबन्दी, १ लाख टनभन्दा बढी मालसामान थन्कियो

    वीरगन्ज – मुलुककै मुख्य नाका वीरगञ्जमा मधेशवादी मोर्चाले सोमबारबाट नाकाबन्दीलाई अझ कडा तुल्याएका छन् । नाकाबन्दी खुलेको हल्ला आएपछि त्यसलाई आन्दोलन तुहाउने खेल भन्दै नाकाबन्दी कडा बनाउने आन्दोलनकारी मार्चाका नेताले बताएका छन् । मोर्चाका नेता तथा कार्यकर्ताहरु आजपनि नाकामा धर्नामा बसेका छन् । मधेश आन्दोलनका माग पूरा नभएसम्म आफूहर..

  • माथिल्लो कर्णाली आयोजना एमाले सांसदले रोक्ने

    काठमाडौं – सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी जिएमआरलाई दिएर अगाडि बढाउन लागेको छ । तर, सत्ता साझेदारी एमालेकै सो क्षेत्रका सांसदले भने जिएमआरलाई कुनै पनि हालतमा निर्माण प्रक्रिया अगाडि बढाउन नदिने बताएका छन् । कुल नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा स्थानीयलाई सेयर नदिइएको र द..

  • चिनियाँ भेडा च्याँङ्ग्राको मूल्य बढ्दा समस्या

    मुगु  – नेपालीका महान् चाड दसैँ, तिहार र छठ पर्व नजिकिरहँदा यसपालि मुगुमा चिनियाँ खसी नआउने भएको छ । विगतका वर्षमा स्थानीय खसीभन्दा सस्तोमा पाइँदा नेपाली उपभोक्ता चिनियाँ खसीतिर आकर्षित हुने गरेका भए पनि यसपटक मूल्य बढ्दा व्यापारी मर्कामा परेका छन् । गत वर्षमा प्रतिचिनियाँ खसी तिब्बतमा चिनियाँ रुपैयाँमा न्यूनतम ६०० देखि अधिकतम ९..

  • क्षतिपूर्ति माग्दै निगमले पठायो भारतीय आयल निगमलाई कडा पत्र

    काठमाडौं– नेपाल आयल निगमले भारतीय आयल निगम (आइओसी) लाई चेतावनीयुक्त पत्र पठाएको छ । निगमले भारतीय निगमले नेपाललाई तेल दिन आनाकानी गर्दा ठूलो वित्तिय घाटा भएको भन्दै सोको क्षतिपूर्ति आइओसीले भर्नुपर्ने मागसहितको चेतावनीयुक्त पत्र पठाएको हो । पत्रमा आइओसी जस्तो संस्थाले अव्यवसायिक र गैरजिम्मेवारपूर्ण कार्य गरेको र सो क्रियाकलाप ला..

  • अदुवा पहेँलिएपछि कृषक चिन्तित

    पाँचथर  – जिल्लाका विभिन्न गाविसका कृषकले लगाएको अदुवा पहेँलिएपछि कृषक चिन्तित बनेका छन् ।       पानी बढी परेपछि कृषकले लगाएको अदुवा पहेँलिएर अदुवा कुहिने भएकाले कृषक चिन्तित बनेका हुन् । जिल्लाको दक्षिणी भेग यासोक, रानीगाउँ, स्याब्रुम्बा, नवमीडाँडा, सिवा, सराङडाँडा, पौवासारताप, चोकमागु, नागी, नाँगिनलगायत गाविसमा अदुवा खेती गरिँ..

  • अकबरे खुर्सानी उत्पादन सन्तोषप्रद

    इटहरी  – विगत लामो समयदेखि कृषिजन्य अकबरे खुर्सानीको अचारजन्य परिकार बनाएर अमेरिका तथा युरोपका विभिन्न मुलुक, अस्ट्रेलिया र मलेसियामा निर्यात गर्दै आएको ‘रिजाल टाँसी इन्डस्ट्रिज’ले यो वर्ष ठूलो परिमाणमा अचारका परिकार तयार गरेको छ । झन्डै तीन दशकदेखि इटहरीमा अकबरे खुर्सानीको अचार तथा कृषिजन्य कच्चापदार्थमा आधारित रहेर तयारी अचार,..

  • नाकाबन्दीको असर : यसरी महँगियो तरकारी

    काठमाडौं– गएको २७ साउनमा काठमाडौंको खुद्रा बजारमा प्रतिकिलो प्याजको मूल्य ७५ रुपैयाँ थियो । त्यसको ठीक ५१ दिनपछि आइतबार भने प्रतिकिलो प्याजको मूल्य एक सय १५ रुपैयाँ छ । यो ५१ दिनमा करेला पनि प्रतिकिलोमा ५७ रुपैयाँले बढ्यो । बिहान बेलुका भान्सामा नभई नहुने आलु, बन्दा, काउलीलगायत तरकारीको मूल्य पनि अत्यधिक बढेको छ । विगत ५२ [&hell..

  • भारतीय आयल निगमले भन्यो, ‘भनेअनुसार तेल दिन सक्दैनौँ’

    काठमाडौं– नाकाबन्दी खुलेको भन्दै नेपाल आयल निगमलाई ट्यांकर पठाउन भनेको भारतले नेपाललाई झुक्याएको छ । भारतीय आयल कर्पोरेन (आईओसी) शनिबार नेपाल आयल निगमलाई तेलका खाली ट्याङ्कर पठाउन भनेपनि आइ्र्रतबार तेल नै नभरिदिएर झुक्याएको हो । शनिबार भएको सहमति अनुसार निगमले रक्सौंल, सिलगुढी, ईलाहावाद लगायतका डिपोमा तेल लिनको लागि थप ट्यांकर प..

  • अकबरे खुर्सानीबाट पचास लाखको आम्दानी

    इलाम  – जिल्लाको पूर्वी नामसालिङ गाविसबाट मात्रै एकै याममा ५० लाखको अकबरे खुर्सानी बिक्री भएको छ । नामसालिङ–३, ४, ८ र ९ वडाका किसानले लाखौं रूपैयाँको खुर्सानी बिक्री गरेका हुन् । यहाँका किसानले एक रोपनीदेखि १० रोपनी जमिनमा ५० जनाभन्दा बढी किसानले अकबरेको व्यवसायिक खेती गर्दै आएका छन् । नामसालिङ–३ का कृषक बोधराज घिमिरेले खुर्सानी..

  • नाकाबन्दी खुल्यो, पेट्रोलियम पदार्थ आएन

    काठमाडौं– भारतले आईतबारदेखि नाकाबन्दी खोल्ने भनेपनि आईतबार दिउँसो २ बजेसम्म पनि आवागमन सहज हुन सकेको छैन । अघोषित नाकाबन्दी घोषित रुपमा खुलाउने निर्देशन भारतले दिएको भनिएपनि पेट्रोलियम पदार्थ ईन्धन बोकेका सवारी साधन निर्वाध रुपमा आउन नसकेको भन्सार कार्यालयहरुले जनाएका छन् । सुनौली–बेलहिया नाकामा अघिल्लो दिनहरुका तुलनामा झन् कममा..

  • इन्धन सङ्कट गहिरियो , ट्याक्सीलाई सातामा एकपटक मात्र पेट्रोल

    काठमाडौँ  – सामान्य अवस्थामा दैनिक ३५० भन्दा बढी पेट्रोलियम पदार्थ बोकेका ट्याङकर स्वदेश भित्रने गरेकामा अहिले एक दर्जनभन्दा कम ट्याङ्कर मात्र भित्रिँदा बजारमा इन्धनको चरम सङ्कट उत्पन्न भएको छ । भारतले अघो रुपमा नेपालमाथि नाकाबन्दी लगाएपछि सीमा क्षेत्रका सबै नाकाबाट न्यून मात्रामा ट्याङ्कर भित्रिँदा उपभोक्ताले सास्ती खेप्नु परेक..

  • साताको नेप्सेमा १९ अङ्कको वृद्धि

    काठमाडौँ – साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १८।६५ अङ्कले वृद्धि भएर बढेर अन्तिम दिन १  हजार १७८।७४ अङ्कमा पुगेको छ । यस साता स्टक एक्सचेन्जमा १५१ कम्पनीका नौ हजार ९१४ कारोबारबाट रु एक अर्ब ९८ करोड ९५ लाख ८० हजार बराबरका ३० लाख ७५ हजार १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार […]

  • बजारमा एकोल ब्राण्डका ‘स्लीम टी’ देखि ‘हर्बल साबुन’सम्म

    काठमाडौं – आकर्षक उपभोक्ता शहकारी संस्थाले एकोल ब्राण्डका स्लिम टी, मसाज तेल तथा हर्वल सावुन बजारमा ल्याएको छ । नेपाली प्राकृतिक जडिवुटिको उत्पादन, प्याकेजिङ तथा ब्राण्डिङ गरी स्वदेश तथा विदेशमा समेत विक्रि वितरण गर्ने उदेश्यले बहुमुल्य जडीबुटी मिश्रीत उत्पादन बजारमा ल्याईएको सहकारीले जनाएको छ । वीज्ञहरुको दुई बर्षे लामो अनुसन्ध..

रातोपाटी स्पेशल