काठमाडौँ, जेठ २८ – उद्योग विभागले चार महिनामा अनलाइनको माध्यामबाट १४४ उद्योग दर्ता गरेको छ । माघ २ गतेदेखि अनलाइन प्रणाली सुरु गरेको विभागले चार महिनामा १४४ उद्योग दर्ता गरेको हो । विभागका प्रवक्ता दुर्गाप्रसाद भूषालले अनलाइन माध्याम सुरु गरेदेखि उद्योग दर्ता गर्ने क्रम बढेको बताए । विभागमा हाल ठूला २७, मझौला ३२ र साना [&helli..
काठमाडौं, जेठ २८ – नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वि..
आकाश तारा बयक जेठ २७, सुर्खेत–कर्मचारी सञ्चय कोषले बेतान कर्णाली जलविद्युत आयोजन..
-धिरन खत्री म्याग्दी, २८ जेठ । घर खर्च जुटाउन लामो समय विदेश बसेका बेनी नगरपालिक..
काठमाठौं, जेठ २७–रोजगार अनुमति प्रणाली (इपिएस) अन्र्तगत आठौं कोरियन भाषा परीक्षा..
एजेन्सी जेठ २७ – एलजी कम्पनीले केही दिन अघि OLED 4K सिरिजको टेलिभिजन सेट सार्वजनिक गरेको छ । यो टिभीको सबैभन्दा ठूलो विशेषता जुन चर्चामा छ त्यो हो यसको स्लिमनेस । यो टिभीको मोटाई २.५७ मिमि मात्र रहेको छ अर्थात्, चारवटा क्रेडिट कार्ड मिसाउँदा जति मोटो बन्छ, त्यति नै मोटाइको छ यो टिभी सेट । […]
पोखरा, २७ जेठ – बङ्गुरको मासुको प्रवद्र्धनका लागि पोखरामा असारको पहिलो हप्ता तेस्रो पोर्क फेस्टिबल गरिने भएको छ । ‘पोर्क सेतो स्वस्थ मासु’ भन्ने मूल नाराका साथ पोखराको प्रदर्शनी केन्द्रमा आगामी असार २, ३ र ४ गते फेस्टिबलको आयोजना गर्न लागिएको हो । बङ्गुर व्यवसाय प्रवद्र्धन र बङ्गुरबाट बन्ने विभिन्न परिकारका स्वाद लिन पोर्क..
सुरेशचन्द्र अधिकारी चितवन, जेठ २६– झण्डै दुई वर्षदेखि कच्चा दुधको अभाव बन्द रहेको चितवन मिल्क साउनदेखि नियमित संञ्चालनमा आउने भएको छ । कच्चा दुधको अभवका कारण ठूलो नोक्सानीमा गएपछि झण्डै २ वर्ष अघि बन्द भएको थियो । चितवन मिल्क आउदो साउन १ गतेबाट पुनः संञ्चालनमा ल्याउने तयारीमा संञ्चालकहरु लागेका हुन । भरतपुर महानगरपालिका वडा नम्व..
काठमाडौं, जेठ २६– नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई )का उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको श्रम सम्बन्धमा निकै सुधार आएको रोजगारदाता र ट्रेड युनियनबीच सौहाद्रपूर्ण वातावरण रहेको बताएका छन् । स्वीटजरल्याण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औं अधिवेशनलाई नेपालको रोजगारदाता संगठनको तर्फबाट नेपाल उद्योग..
काठमाठौं, जेठ २६ – रोजगार अनुमति प्रणाली (इपिएस) अन्र्तगत दक्षिण कोरियाको रोजगारीमा जान जाहाने युवाहरुका लागि भोली शनिबारवाट आठौं कोरियन भाषा परीक्षा सुरु हुदैछ । रोजगार अनुमति प्रणाली अन्र्तगत कोरियाको मानव संसाधन विभागले यो भाषा परीक्षा सञ्चालन गर्दैछ । शनिबार र आईतबार दुई चरणमा हुने भाषा परीक्षामा कूल ७५ हजार ५ सय ८० जना सहभा..
काठमाडौं, जेठ २६–यो साता नेपालको पुँजी बजारमा केही उत्तरचढाव देखिएको छ । साताको पहिलो दिन दोहोरो अंकले ओर्लिएको वजार सोमबार र मंगलबार भने उक्लिएको थियो । मंगलबार दोहोरो अंकले बढेको बजार पछिल्ला दुई बुधबार र बिहीबार भने ओरालो लागेको थियो । यो सातो ५ दिननै सेयर वजार खुलेको थियो भने साताभर ३ अर्ब ३४ करोड […]
काठमाडौं, जेठ २६–चालु आर्थिक बर्षको १० महिना अवधीमा सरकारी तथा कृषि, औद्योगिक र निमार्ण क्षेत्रका मजदुरको ज्यादर वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको वैशाख महिना सम्मको मुलुकको वर्तमान आर्थिक तथा वित्तिय स्थिती अनुसार राष्ट्रिय तलव तथा ज्यादर सूचाङ्क १४ दशमलव ९ प्रतिशतले बढेको हो । केन्द्रिय बैं..
काठमाडौं, जेठ २६ – चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म विदेशबाट आउने रेमिट्यान्स रकम ५ दशमलव २ प्रतिशतले बढेको छ । गत आवको यहि अवधीमा १० दशमलव २ प्रतिशतले बढको रेमिट्यान्स आय यस पटक भने केही कम भएको छ । नेपाल राष्ट्र बैंकले भर्खरै सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक स्थिती अनुसार यो अवधीमा विदेशवाट ५ खर्ब […]
काठमाडौं, जेठ २६–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिददर एक सय १५ रुपैयाँ ४४ युरो पैसा र विक्रिदर एक सय १६ रुपैयाँ ११ पैसा रहेको छ । (यस्तो छ आजको विनिमय दर)
काठमाडौं, जेठ २६–नेपाली बजारमा सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा २ सय रुपैयाँ घटेको सुनको भाउ आज भने तोलामा ४ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज वजारमा सुन तोलाको ५५ हजार रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिन सुनको भाउ तोलाको ५५ हजार ४ […]
काठमाडौँ, जेठ २५ – चालु आर्थिक वर्षको दश महिनासम्ममा नगद प्रवाहमा आधारित बजेट रु ५९ अर्ब ९१ करोड बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मुलुकको पछिल्लो आर्थिक अवस्थासम्बन्धी प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु ६४ अर्ब ८२ करोड रहेको थियो । समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ४३ [&helli..
काठमाडौँ, जेठ २५ – मुलुकको पहाडी क्षेत्रमा अन्य क्षेत्रभन्दा बढी मात्रामा मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्रले आज सार्वजनिक गरेको मुलुकको पछिल्लो समयको आर्थिक अवस्थाबारेको प्रतिवेदनमा पहाडी क्षेत्रमा मूल्यवृद्धि चार प्रतिशत रहेको देखाएको छ । यस्तै तराइमा ३.६ प्रतिशत, हिमालमा २.८ र काठमाडौँ उपत्यकामा १.९ प्रतिशतको हाराहारी..
काठमाडौं, जेठ २५–सेयर कारोवारका हिसावले साताको अन्तिम दिन बिहीबार बजारले अघिल्लै दिनको लय लिएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज पनि ७ दशमलव ९४ अंकले ओर्लिएको छ । यो गिरावटसँगै बजार एक हजार ६ सय १५ दशमलव १९ अंकमा झरेर अडिएको छ । एक सय ४९ कम्पनीको ८ लाख ४ हजार ९ […]
काठमाडौं, जेठ २५ – राष्ट्रिय जनशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भटटराईले सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न सरकारले चिनियाँ कम्पनीलाई दिएर राष्ट्रिय भावनामा ठेस पुर्याएको बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गरी डा. भटराइले राष्ट्रिय महत्वको विषयलाई सरकारले विनाप्रतिश्पर्धा सो कम्पनिलाई दिएर नेपालीहरुको आफै ..
किरण ढकाल काठमाडौं, जेठ २५ – खाडी मुलुकहरुबाट एक्लाइएको कतारमा सम्भावित आर्थिक मन्दीबाट नेपालीसहित त्यहाँ कार्यरत बिदेशी कामदार प्रत्यक्ष रुपमा प्रभावित हुने देखिएको छ । खाडीका अन्य मुलुकसँगको बिग्रदो कुटनीतिक सम्बन्धका कारण कतारलाई जल तथा स्थल मार्गहरुको प्रयोगमा बन्देज लगाइएपछि वस्तु तथा सेवामा लागत बढ्ने र महंगी बढ्दै जाने भए..
पाल्पा, जेठ २५– मैदी खोलामा निर्माणाधीन पक्की पुल निर्माण नहुँदा स्थानीयवासी आक्रोशित बनेका छन् । तीन वर्ष अगाडिदेखि काम सुरु गरिए पनि कामले तीव्र रुपमा गति लिन नसकेपछि स्थानीयवासी आक्रोशित बनेका हुन् । गजरकोट र साँखर जोड्ने यस मैदी खोलामा पुल निर्माणका लागि निर्माण कम्पनी सन्तोषी नागार्जुन जेभी कन्स्ट्रक्सन प्रालिले ठेक्का सम्झ..
भीमदत्तनगर, जेठ २५– धान र गहुँखेतीमा मात्र ध्यान केन्द्रित गरेका इन्द्रबहादुर ऐरले पछिल्ला वर्षमा तरकारीखेतीलाई व्यावसायिक रुपमा अङ्गालेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–१ का ऐरले विगत चार वर्षदेखि १२ बिगाहा खेतमा अन्नबाली छाडेर तरकारीखेती गर्दै आएका छन् । उनले उत्पादन गरेको तरकारी स्थानीय बजार र भीमदत्तनगरको मण्डीमा खपत हुन्..
काठमाडौं, जेठ २५–नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिद दर एक सय १५ रुपैयाँ ७० पैसा र विक्रिदर एक सय १६ रुपैयाँ ३७ पैसा रहेको छ । (यस्तो छ विनिमय दर )
काठमाडौं, जेठ २५–नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन ५५ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिन सुनको भाउ ५५ हजार ६ सय रुपैयाँ […]
काठमाडौँ, २४ जेठ । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशमा उत्पादित ११ प्रकारका सामग्री भित्र्याउँदा नेपाल गुणस्तर प्रमाण चिह्न अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । विभागले साधारण पोर्टल्यान्ड सिमेन्ट, साधारण स्लाग, पोर्टल्यान्ड पोजोलोना सिमेन्ट, एलपीजी सिलिन्डर, ड्राइसेल एन्ड ब्याट्री, फलामे छड, जिआइ वायर, कम्पोजिट ग्..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..