‘बिदेशको पिडा’ युटुबमा सार्वजनिक

‘बिदेशको पिडा’ युटुबमा सार्वजनिक

गायक तथा गीतकार अरुण नेपालको ‘बिदेशको पिडा’ युटुबमा सार्वजनिक भएको छ। बिदेशिनेको पिडालाई आधुनिक तथा र्‍याप शैलिमा प्रस्तुत गरिएको यस गीतमा र्‍याप शिव के पारीयारले दिएका छन भने फीचर आर. के. को रहेको छ। बिदेशमा ज्यान गुमाएका सम्पुर्ण नेपालीमा समर्पित यस गीतमा समय सामहिक घटनालाई गीतको माध्यमबाट प्रस्तुत  गरीएको छ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल