मुक्तक

मुक्तक

-मानबहादुर केसी

जिन्दगीमा खुशीयाली आइरहोस् सधैँभरी !

सफलताले शिखर चुम्न पाइरहोस् सधैँभरी,

सात समुद्र पारिबाट यही छ शुभकामना !!

मुहारमा त्यस्तै मुस्कान छाइरहोस् सधैँभरी !!!


-मङ्गलसेन–४ अछाम
हाल : फुजैराह यूएई

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल