भूकम्पमा ज्यान गुमाउनेहरुलाई श्रद्धान्जली : कतै सम्झना, कतै आक्रोश (फोटोफिचर)

  |   अशोक दुलाल/विजु महर्जन

भूकम्पमा ज्यान गुमाउनेहरुलाई श्रद्धान्जली : कतै सम्झना, कतै आक्रोश (फोटोफिचर)

earthquake memorial candle light (7)काठमाडौं – राजधानीको वसन्तपुरमा आइतबार साँझ विभिन्न संघसंस्थाको आयोजनामा भुकम्पमा परेर ज्यान गुमाउनेहरुको सम्झनामा दिप प्रज्जलन गरे । साँझ दरवार परिसरमा सयौं युवा युवतीहरु मिलेर मृत आत्माको चिर शान्तिको कामना गर्दै दिप प्रज्वलन कार्यक्रममा सहभागी भएका दिए ।

earthquake memorial candle light (8)
कार्यक्रममा सिने क्षेत्रमका कलाकारहरु, मोडलहरु र टेलिभिजन पर्सनालिटिजहरु पनि सहभागी थिए ।

earthquake memorial candle light (6) earthquake memorial candle light (5) earthquake memorial candle light (4) earthquake memorial candle light (3) earthquake memorial candle light (1)earthquake memorial candle light (9) earthquake memorial candle light (10)
यता, ललितपुरको पाटक दरवार क्षेत्रमा पनि विभिन्न संस्थाहरुले संयुक्तरुपमा दीप प्रज्वलन गरेका छन् । विवेकशील नेपालीदेखि वुमन्सरुम रिलोडेड लगायतले नाराहरु लेखिएका प्लेकार्डसहित दीप प्रज्वलन गरेका हुन् ।

lalitpur earthquake remembracne (7) lalitpur earthquake remembracne (6) lalitpur earthquake remembracne (5) lalitpur earthquake remembracne (4) lalitpur earthquake remembracne (3) lalitpur earthquake remembracne (2) lalitpur earthquake remembracne (1) lalitpur earthquake remembracne (8)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल