DNN@Ground Zero : तस्बिरमा हेरौं तराईको त्रास (फोटोफिचर)

मंसिर १०  |   अशोक दुलाल

DNN@Ground Zero :  तस्बिरमा हेरौं तराईको त्रास (फोटोफिचर)

राजविराज –सप्तरीका सडकमा गोलीका खाका भेटिन्छन् । बाटाघाटामा प्रहरीले काँढेतार लगाएको छ भने, चोकचोकमा टायर बालिएका छन् । अनि, ढुंगा र इटाका टुक्रा यत्रतत्र छरिएका छन् ।
सप्तरी र सिराहामा प्रहरीको आ क्रमणबाट आन्दोलनकारी मारिएपछि तराईमा त्रास व्याप्त छ । जुनसुकै बेला आन्दोलनकारी र प्रहरीबीच झपड हुन्छ ।
राजविराज र सिराहाका सडकमा निशेधाज्ञा र कफ्र्यु तोड्ने ताँती उर्लंदा बजारमा एकाएक त्रास व्यप्त हुन्छ ।

१. सगरमाथा अञ्चल अस्पताल सप्तरीमा अस्पताल बाहिर आन्दोलनका घाइतेको उपचार हुँदै ।

२. प्रहरीको गोलीले छिया–छिया भएको राजविराजस्थित एक घर ।

३.आन्दोलनमा छोरा मारिएपछि भाव विह्वल अवस्थामा मृतक दिलीप शाहकी आमा ।

४.आन्दोलनकारीले ढुंगा प्रहार गरी थिलथिलो बनाएको राष्ट्रिय वाणिज्य बैंक राजविराज शाखा ।

५. नेपाली सेनाको आक्रमणपछि अपांगता भएका व्यक्ति ।

६. आन्दोलनकारीको ढंगा प्रहारबाट क्षतविक्षत एक होटल ।

७. जिल्ला प्रशासन कार्यालयअगाडि प्रहरीले सडक अवरोध हुने गरी राखेको तारबार ।.

८. प्रहरीको गोली प्रहारपछि घाइते सप्तरीकी मुस्कान शाह

९. प्रहरीले तोडफोड गरेको आन्दोलनकारीको माइक

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल