भारतीय नाकाबन्दीको उपचार खोज्दै ७० वर्षीय वैद्य सडकमा उत्रिए (फोटो तथा भिडियो)

मंसिर ७  |   विजु महर्जन

भारतीय नाकाबन्दीको उपचार खोज्दै ७० वर्षीय वैद्य सडकमा उत्रिए (फोटो तथा भिडियो)

mohan baidhya protest indian embassy (9)काठमाडौं – मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले नाकाबन्दीका विरुद्व भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएको छ । पार्टी अध्यक्ष वैद्यको नेतृत्वमा गएका शीर्ष नेताहरुसहितको टोलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरेर ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा नेपालको राष्ट्रियताको ख्याल नगरे भारतले बल मिच्याईं गरेर नाकाबन्दी गरेको भन्दै तत्काल खोल्न माग गरिएको छ ।

ज्ञापनपत्र बुझाएपछि नेताहरुले २ घण्टा धर्ना बसेर भारतीय कदमको विरोध गरेका थिए । ज्ञापनपत्र बुझाएपछि अध्यक्ष वैद्यले विभिन्न समयदेखि भारतीय हस्तक्षेप हुँदै आएको र अहिले पनि त्यस्तो हस्तक्षेप कायम रहेकाले विरोध पत्र बुझाइएको बताए ।
उनले भारतबाट पारवहन अधिकारअनुसार नेपालले यातायात सुविधा पाउनुपर्ने भएपनि भारतले त्यसलाई कुण्ठित गरेको बताए । ‘नेपालले भारतसँग दानमा होइन, किनेर पेट्रोलियम पदार्थ ल्याउने हो,’ वैद्यले भने ।
सो पार्टीले नाकाबन्दीका विरुद्वमा सिंहदरबार धर्नादेखि विरोध प्रदर्शनका कार्यक्रम तय गरिसकेको छ ।

mohan baidhya protest indian embassy (10)mohan baidhya protest indian embassy (11)

mohan baidhya protest indian embassy (12)mohan baidhya protest indian embassy (13)mohan baidhya protest indian embassy (14)mohan baidhya protest indian embassy (5)

mohan baidhya protest indian embassy (2)mohan baidhya protest indian embassy (6)

mohan baidhya protest indian embassy (7)

mohan baidhya protest indian embassy (8)

mohan baidhya protest indian embassy (3)

mohan baidhya protest indian embassy (15)mohan baidhya protest indian embassy (1)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल