सुबिनको तेस्रो उपन्यास मनसुन सार्वजनिक

असाेज ८

सुबिनको तेस्रो उपन्यास मनसुन सार्वजनिक

काठमाँडौ– चर्चित युवा लेखक सुबिन भट्टराईले आफ्नो चौथो पुस्तक मनसुनको बिमोचन कमलादीको प्रज्ञा प्रतिष्ठानको डबलीमा गरेका छन् ।

यस अघि भट्टराईका ‘समर लभ’ र ‘साया’ पाठकहरुले सर्वाधिक रुचाइएका उपन्यासहरुमा पर्दछन् । पुस्तक बिमोचन गर्नु अघि चर्चित गायक प्रमोद खरेलको पनि सांङ्गितिक प्रस्तुती रहेको थियो । मनसुन प्रेम कथामा आधारित उपन्यास हो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल