यस्तो छ ऋतिक रोशनको आलिशान बंगला

२२ साउन  |   एजेन्सी

यस्तो छ ऋतिक रोशनको आलिशान बंगला

salmanऋतिक रोशनले मुम्बईको जुहुस्थित एक नयाँ घर किनेका छन् । उनको यो घर निकै आलिशान छ । ऋतिकले जुन अपार्टमेन्टमा आफ्नो नयाँ फ्ल्याट किनेका छन् त्यसमा अक्षय कुमार पछिल्लो थुप्रै वर्षदेखि त्यहाँ बस्दै आएका छन् ।

Fullscreen capture 862016 104215 AMयो ऋतिकको घरको छत हो, जहाँ यस्तो प्रकारको सिटिङ एरिया बनाइएको छ ।
Fullscreen capture 862016 104314 AMएउटा कोठा ऋतिकको दुबै छोराको लागि छुट्याइएको छ ।
Fullscreen capture 862016 104412 AMयो ऋतिकको स्टडी रुम हो ।
Fullscreen capture 862016 104454 AMयो उनको डाइनिंग एरिया हो ।
Fullscreen capture 862016 104002 AMऋतिकको घर निकै आलिशान छ । यसलाई विशेषगरी ऋतिकको बच्चाहरुलाई ध्यानमा राखी बनाइएको छ ।

Fullscreen capture 862016 104537 AM Fullscreen capture 862016 104727 AM

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल