-किरण श्रेष्ठ
तनहुँ, २९ जेठ – गत बुधवार धारिलो हतियार प्रहार गरी मर्यो भनि फ्याँकिएका व्यास न.पा. वडा नं १ भाँदगाउँ निवासी सन्तोष दरैको पोखरा स्थित मेट्रो सिटी अस्पतालमा उपचार भैरहेको छ ।
व्यास १ भाँदगाउँमा सामान्य मोटर साइकलको मर्मत केन्द्र संञ्चालन गर्दै आएका दरैमाथि पृथ्वीराजमार्ग अन्तर्गत मनोहरि भन्ने स्थानमा करिव ३० जनाको समूहले आक्रमण गरेको थियो ।
उनको शरीरको कम्मर र हातमा खुकुरीको गहिरो चोट लागेको र ६० टाँका लगाइएको छ । देब्रे हातको पाखुराको नशा काटिएको छ । आफ्नो ज्यान बचेकोमा केही आशाबादी देखिए पनि बिनाकारण आक्रमणमा पर्नु र घट्नामा संलग्नलाई प्रहरीले पक्राउ नगरेकोमा अस्पतालको बेडबाटै प्रहरी प्रशासन प्रति आक्रोश व्यक्त गरेका छन् ।
के गर्दै छ प्रहरी ?
घट्ना घटेको ५ दिन बितिसक्दा पनि प्रहरीले घट्नामा संलग्न व्यक्तिहरु एक जना पनि पक्राउ गर्न सकेको छैन् । एक व्यक्ति माथि करिब ३० जनाले हतियार प्रहार गरी ज्यानै लिने सम्मको घट्ना हुदाँ प्रहरीले घट्नाप्रति वेवास्ता गरेको भन्ने सर्वसाधारणले गुनासो गर्न थालेका छन् ।
तनहूँका प्रहरी प्रमुख एसपी उमेशराज जोशीले विभिन्न क्षेत्रबाट अन्य घट्नामा संलग्न रहेको आँशकामा ७-८ जना पक्राउ परेको भएपनि उक्त घट्नामा संलग्न व्यक्ति पनि पक्राउ नपरेको बताए । शंकास्पद स्थानहरुमा खोज्दा नभेटे पछि प्रहरीले नयाँ तरिकाबाट अनुसन्धान कार्य जारी राखेको एसपि जोशीले बताए।
भीमदत्तनदगर – आफ्नो कार्यकाल पूरा गरी मोटरकार हाँकेर जर्मनी जान लाग्नुभएका नेपालका लागि जर्मनी राजदूत मा..
काठमाडौँ – निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवविरुद्ध आइतबार सप्तरी जिल्लाको राज..
रामेछाप, जेठ २८ – बीर अस्पतालमा उपचार गराइरहेकी रामेछापको मन्थली नगरपालिका–७ ओढारेकी ४४ वर्षिय हस्तमाया माझी अ..
काठमाडौँ, जेठ २८ – नेकपा (एमाले) निकट पेसागत महासङ्घ नेपालले एक हजार २०० मेगावाटको राष्ट्रिय गौरवको बूढीगण्डकी..
काठमाडौ, जेठ २८– तराई मधेशको माग पूरा गर्न दुई नम्बर प्रदेशको चुनाव सार्न प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस..
ओपेन्द्र बस्नेत तुलसीपुर, जेठ २८– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन कुनै पनि शक्तिले रोक्न नसक्न..
काठमाडौं, जेठ २८– स्थानीय तहले अनुदान रकमबाट सवारी साधन खरिद गर्न नपाउने भएका छन । स्थानीय तहलाई सामाजिक सुरक्..
काठमाडौं, जेठ २८ –सांसद भिमसेनदास प्रधानले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विपीको उपमा दिए..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..