रामेछाप, जेठ २८ – बीर अस्पतालमा उपचार गराइरहेकी रामेछापको मन्थली नगरपालिका–७ ओढारेकी ४४ वर्षिय हस्तमाया माझी अस्पतालबाटै हराएकी छन् ।
घरको नजिकै रहेको पधेँराबाट पानी बोकेर आउँने क्रममा लडेर दाइने हातको पाता खुस्कीएपछि उपचारको लागि आफन्तका साथ बीर अस्पताल पुगेकी माझी २७ गते बिहान २ बजे अस्पतालबाटै हराएको पारिवारिक श्रोतले बताएको छ ।
अस्पताल भर्ना भएकी माझीको कुरुवा बसेकी छोरी निधाएको बेला बाहिर निस्केको र थाहा पाएपछि खोजतलास गर्दा फेला नपरेको माझीकी श्रीमान रंगबहादुर माझीले बताए ।
२६ गते बेलुका अस्पताल भर्ना भएकी माझी हातमा लगाएको सलाइन सहित हराएकी थिइन । दुई दिनदेखि माभीको खोजी भइरहे पनि पत्ता नलागेको उनको परिवारले जनाएको छ ।
अस्पतालमा जडान गरिएको सीसी क्यामेरमा हेर्दा पनि उनी बाहिर निस्किएको नदेखिएको अस्पताल श्रोतको भनाई छ ।
भीमदत्तनदगर – आफ्नो कार्यकाल पूरा गरी मोटरकार हाँकेर जर्मनी जान लाग्नुभएका नेपालका लागि जर्मनी राजदूत मा..
काठमाडौँ – निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवविरुद्ध आइतबार सप्तरी जिल्लाको राज..
-किरण श्रेष्ठ तनहुँ, २९ जेठ – गत बुधवार धारिलो हतियार प्रहार गरी मर्यो भनि फ्याँकिएका व्यास न.पा. वडा नं..
काठमाडौँ, जेठ २८ – नेकपा (एमाले) निकट पेसागत महासङ्घ नेपालले एक हजार २०० मेगावाटको राष्ट्रिय गौरवको बूढीगण्डकी..
काठमाडौ, जेठ २८– तराई मधेशको माग पूरा गर्न दुई नम्बर प्रदेशको चुनाव सार्न प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस..
ओपेन्द्र बस्नेत तुलसीपुर, जेठ २८– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन कुनै पनि शक्तिले रोक्न नसक्न..
काठमाडौं, जेठ २८– स्थानीय तहले अनुदान रकमबाट सवारी साधन खरिद गर्न नपाउने भएका छन । स्थानीय तहलाई सामाजिक सुरक्..
काठमाडौं, जेठ २८ –सांसद भिमसेनदास प्रधानले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विपीको उपमा दिए..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..