काठमाडौं, जेठ २८– विश्व फुटबल महासंघको कार्यक्रमअनुसार फिफा एम रेफ्रिङ कोर्ष आइतबारदेखि काठमाडौमा शुरु भएको छ ।
नेपालभरका ३० जना उत्कृष्टरेफ्रीहरु सहभागी कोर्ष असार १ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । टेक्निकल सम्बन्धि अध्यापन फिफा टेक्निकल इष्टक्टर फर्खद अब्दुलीभले गर्नेछन् भने फिटनेश सम्बन्धि फिफा फिटनेश इष्ट्रकटर रविचन्द्र चप्पानीमुुटुले गर्नेछन् ।
उक्त कोर्षको आइतबार अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठले उदघाटन गरे । उक्त अवसरमा अध्यक्ष श्रेष्ठले फुटबल खेलमा रेफ्रीको भुमिका बारे चर्चा गर्दै प्रशिक्षण दौरान प्रशिक्षकले सिकाएका कुरालाई गम्भिरता पुर्वक लिन अनुरोध गरे ।
त्यस्तै, फिफा इन्ष्टक्टर फर्खदले पाँच दिने कोर्षमा परिमार्जित नियमबारे अध्यापन गराइने जानकारी दिए । साथै फिटनेश टेस्टको पनि परिक्षण गरिने उनले बताए ।
जेठ २७, काठमाडौं– एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा भएको फाईनल खेलमा ताप्..
काठमाडौं, जेठ २६– मेलबर्नमा शुक्रबार भएको अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेलमा अर्जेन्टिनाले चिरपरिचित प्रतिद्वन्..
जेठ २६, भक्तपुरको चाँगुनारायण नगरपालिका ५ मा पर्ने पकुनेपाटीका निश्चल केसीलाई जापानको होकाइडो बेस बल एकेडेमीले..
एजेन्सी जेठ २६ – डब्लूडब्लूई र यस्तै प्रकारका केही व्यवसायीक रेसलिङमाथि धेरैपटक प्रश्न उठिरहेको छ । यसमा हुने ..
एजेन्सी जेठ २६ – बंगलादेशी क्रिकेटर अराफत सनी आफ्नी कान्छी श्रीमतीका कारण नराम्रोसँग फसेका छन् । उनकी कान्छी श..
लण्डन, जेठ २६ – च्याम्पियन्स ट्रफी अन्तरगतको समूह चरणको खेलमा श्रीलंकाले भारतविरुद्ध जित निकालेपछि समूह बी अन्..
एजेन्सी जेठ २५ – संसारको सबैभन्दा ग्ल्यामरस फुटबल रेफ्री भनिने क्लाउडिया रोमानी इटालीमा बस्छिन् । रोमानी त्यति..
काठमाडौं, जेठ २३ – त्रिभुवन विश्व विद्यालय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्टद्वारा आयोजित इन्टर कलेज क्रिक्सल २..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..