सेञ्चुरीसहित तीन बैंकको एकीकृत कारोवार सुरु

सेञ्चुरीसहित तीन बैंकको एकीकृत कारोवार सुरु

काठमाडौं, जेठ २८ – सेञ्चुरी कमर्सियल बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु भएको छ । आईतबार काठमाडौंमा एक कार्यक्रमबीच सेञ्चुरी कमर्सियल बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभेलपमेन्ट बैंक मर्ज भई एकीकृत कारोबार सुरु गरिएको हो ।
तीन वटै विकास बैंकबीच मर्ज भएकै मितिबाट एकीकृत कारोबार सुरु गर्ने सहमति भएको थियो । मर्जपछि बैंकको चुक्तापूँजी ४ अरव ७१ करोड र निक्षेप ३८ अरव ५० करोड रहेको छ । सम्पूर्ण एकीकृत कारोबारपश्चात बैंकको करिव ९० शाखा हुनेछन । चालू आर्थिक वर्षको मुनाफाबाट बैंकले तोकिएको ८ अरव पूँजी सजिलै पु¥याउन सक्ने बैंकको दावी छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल