संसद बैठक ३ :३० सम्मका लागि स्थगित

संसद बैठक ३ :३० सम्मका लागि स्थगित

काठमाडौं, जेठ २८ – व्यवसथापिका संसद बैठक ३ ः ३० सम्मका लागि स्थगित गरिएको छ । यसअघि दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुचना टाँसेर ३ः३० का लागि सारिएको हो । राष्ट्रिय जनता पार्टीलाई चुनाव चिह्नसम्बन्धी विशेष निर्णयसहितको विधेयक आजै संसद्मा पेस गर्ने सरकारले तयारी गरेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल