एजेन्सी
जेठ २७ – तपाईंले साउदी अरबका धनाढ्यबारे थुप्रै कहानी सुन्नुभएको होला । आजकाल इन्टरनेटमा साउदी अरबका राजकुमारसँग जोडिएको यस्तो कहानी भाइरल भइरहेको छ जुन निकै रोचक छ । यी राजकुमारले ६ घण्टाभित्र ३५० मिलियन डलर अर्थात् ३५ अर्ब बढि रकम हारेका छन् । खबर अनुसार जब उनीसँग जुवा खेल्न पैसा भएन तब उनले आफ्ना ५ श्रीमती दाउमा लगाइदिए ।
भाइरल भइरहेको छ यो कहानीः
साउदी अरबका यी राजकुमारको नाम प्रिन्स मजेद बिन अब्दुल्लाह अल सूद हो । योभन्दा पहिले यी राजकुमारको नाम थुप्रैपटक लागुऔषधसँग जोडिएको थियो । अहिले उनीसँग सम्बन्धित जुवाको यो नयाँ कहानी भाइरल भइरहेको छ ।
भाइरल भएका यी खबरमा क्यासिनोका मालिकको बयान पनि छापिएको छ जसअनुसार राजकुमारसाग पैसा नभएपछि उनले एकएक गरी आफ्ना पाँच श्रीमतीलाई दाउमा लगाएको र हारेका छन् ।
श्रीमती हारेपछि उनले क्यासिनो छोडेर गएको बताएका छन् ।
श्रीमतीको मूल्य २५ मिलियन डलर (२ अर्ब बढि) बताइएको छ । उनले आफ्ना ९ श्रीमतीमध्ये पाँचजनालाई दाउमा लगाएको बताइएको छ ।
झुटो बताइँदैछ यो खबरः
– यो खबरलाई थुप्रै वेबसाइटले प्रमुखताका साथ छापेका छन् । तर यस्ता थुप्रै वेबसाइट पनि छन् जसले यसलाई झुटो बताइरहेका छन् ।
खबरको वास्तविकता पस्किने वेबसाइट snopes.com ले पनि यसलाई झुटो बताएको छ ।
बोर्ड पाण्डा जेठ २४ – उत्कृष्ट फोटोका पछाडि दक्ष र रचनात्मक फोटोग्राफरको हात हुन्छ तर उनीहरु कतिसम्मको रचनात्म..
एजेन्सी जेठ २४ – हामीमध्ये केहीले विमानमा यात्रा गरेका छौं । तर विमानसँग जोडिएका केही तथ्य यस्ता पनि छन् जसबार..
एजेन्सी जेठ २४ – टेक्सासको एक प्राइमरी स्कूलका शिक्षकले ९ वर्षीया बालिकालाई आइप्याडमा पोर्नोग्राफी सर्च गरिरहे..
अडिटी सेन्ट्रल जेठ २१ – २८ वर्ष अघि, मेड्रिडकी कार्मेन जिमेनेज आँखाको भयानक संक्रमणका कारण दृष्टिविहिनी भइन् ।..
लण्डन – घरभित्र साङ्ला निकै सजिलै पाइन्छन् । यो शरिरका लागि हानिकारक मानिने भएकाले यसलाई हटाउन विभिन्न ..
लण्डन – इङल्याण्डको कोर्नवाल काउन्टीका भिख माग्दै हिँड्ने एक भिखारीले महंगो कार चढ्ने गरेको सार्वजनिक भएपछि स्..
एजेन्सी जेठ १८ – समय र एंगल मिलेका तस्बिर उत्कृष्ट हुन्छन् । परफेक्ट टाइमिङ र सही एंगलले तस्बिरलाई निकै राम्रो..
एजेन्सी जेठ १७ – एक समूहले रुसको सेन्ट पिटर्सबर्गको उजाड स्थानमा एक अर्ब रुबेल (रुसी मुद्रा) भेटेका छन् । अहिल..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..