काठमाडौँ, जेठ २७– लुम्बिनी कपिलवस्तु विश्व अभियानले बेल्जियमका न्यायमन्त्री कोएन गककएन्सलाई लुम्बिनीको तस्बिर उपहारस्वरुप प्रदान गरेको छ ।
बेल्जियमको सङ्घीय संसद्द्वारा त्यहाँको लुभेन सहरमा आयोजित मिड समर फेस्टिवलका अवसरमा अभियानका युरोप सल्लाहकार तथा लुम्बिनी कपिलवस्तु विश्व अभियान, बेल्जियमका अध्यक्ष दामोदरप्रसाद आचार्यले बुद्धमूर्तिलगायत उपहार प्रदान गरेकाे अभियानले जनाएको छ ।
अध्यक्ष आचार्यले मन्त्री गककएन्सलाई उपहार हस्तान्तरण गरेपछि लुम्बिनी विश्व शान्तिको केन्द्रको रुपमा रहेको तथा सम्पूर्ण बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा रहेको जानकारी गराए ।
बेल्जियमका सांसद इल्स वन हूफको निमन्त्रणामा अध्यक्ष आचार्य उक्त फेस्टिवलमा सहभागी भएका थिए । लुम्बिनी विकास कोषसँग सहकार्य गरेर बुद्धको जन्मस्थल लुम्बिनी, नेपाललाई विश्व समुदाय माझ विश्वशान्ति नगरको रुपमा स्थापित गर्ने उद्देश्यले अभियानले अन्तर्राष्ट्रिय तहमा विभिन्न कार्य गर्दै आएको छ ।
कबि एबं नियँत्राकार बिनोद खड्काको पहिलो नियात्रा संग्रह “ओला” को लोकार्पण भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहि..
कल्पना पौडेल अबुधाबी दुबई, २६ जेठ । आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि बिदेसिने महिला तथा पु..
जेठ २६, टेक्सस – पत्रकार किरण मरहठ्ठाको पुस्तक “द होप”बारे टेक्ससको ह्यूस्टनमा गत बुधबार अन्तरक्रिया कार..
फ्रान्स, जेठ २५ – फ्रान्सको राजधानी पेरिसमा सांस्कृतिक कार्यक्रमसहित नेपाल फेस्टिभल सम्पन्न भएको छ । शनिबार र ..
जेठ २४, काठमाण्डौं । नयाँ शक्ति पार्टी नेपाल प्रवास प्रादेशिक समितिले विभिन्न मुलकले कतारसँगको कुटनितिक सम्वन्..
म्याग्दी, जेठ २३ –गत फागुन २५ गते साँझ विद्युत सर्ट भइ आगलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेत स्थित ब..
किरण ढकाल काठमाडौं, जेठ २३– करिव चार दशक पुरानो खाडी मुलुकको एकता सोमबार एकाएक तोडिएको छ । खाडीका शक्तिशाली मा..
काठमाडौं, जेठ २३ –नेपाली युवा उद्यमीहरुको प्रतिनिधिमण्डलले अमेरिकाको क्यालिफोर्नियाका कंग्रेस म्यानइरिक स्वालव..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..