पोखरामा रियल स्कूलअफ नेपाल सम्पन्न

पोखरामा रियल स्कूलअफ नेपाल सम्पन्न

काठमाडौं, जेठ २७– रियल स्कूलअफ नेपाल २०१७ अन्तर्गत तेस्रो क्षेत्रीय फाइनल पश्चिमाञ्चलको पोखरामा सम्पन्न भएको छ । यस प्रतियोगिताबाट विजयी विद्यालय ग्लोबल कलिजिएट स्कूल घोषित भएको छ ।
विजयी विद्यालयका सहभागी विद्यार्थी उत्सव शर्मा, विनिता नेपाली, आयुष गुरुङ्ग, अनुपम रिजाल, विक्रम बिक र सुजन बुढाथोकी छन् । विजयी विद्यार्थीले काठमाडौंमा सम्पन्न हुने रियल स्कूलअफ नेपाल २०१७ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नेछन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल