लण्डन, जेठ २६ – च्याम्पियन्स ट्रफी अन्तरगतको समूह चरणको खेलमा श्रीलंकाले भारतविरुद्ध जित निकालेपछि समूह बी अन्तरगतको अन्तिम खेल रोचक हुने भएको छ ।
बिहिबार राती सम्पन्न खेलमा श्रीलंकाले भारतलाई ७ विकेटले पराजित गरेको हो । योसँगै अन्तिम खेलमा समूहका सबै टोली अर्को चरणमा पुग्ने सम्भावना कायम रहेका छ ।
शिखर धवनको शतकपछि जीतका लागि ३२२ रनको लक्ष्य पाएको श्रीलंकाका लागि कुशल मेन्डिस (८९ रन) तथा धनुस्का गुनाथिलाका (७६ रन) बनाउँदै १५९ रनको साझेदारी गर्दै जीतको आधार तय गरे ।
त्यस्तै कुशल परेराले ४४ बलमा ४७ रन बनाउँदै श्रीलंकालाई अग्रस्थानमा पुर्याए पनि घाइते हुँदै मैदान छाड्न पुगे ।
त्यसपछि एन्जेलो म्याथ्युज (५२ नटआउट) तथा असेला गुनारत्ने (३४ नटआउट) ले आठ बल बाँकी छँदै टोलीलाई जीत दिलाए ।
समूहका सबै टोलीले शुरुवाती दुई खेलपछि १ खेलमा जीत तथा एक खेलमा हार बेहोरेको छ । यसरी समूह बीका सबै टोली सेमिफाइनलमा पुग्ने आशा जिवित रहेको छ ।
अब आइतबार भारतले ओभल मैदानमा दक्षिण अफ्रिकाको सामना गर्नेछ भने श्रीलंकाले पाकिस्तानको सामना त्यसको भोलिपल्ट गर्नेछ ।
काठमाडौं, जेठ २८– विश्व फुटबल महासंघको कार्यक्रमअनुसार फिफा एम रेफ्रिङ कोर्ष आइतबारदेखि काठमाडौमा शुरु भएको छ ..
जेठ २७, काठमाडौं– एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा भएको फाईनल खेलमा ताप्..
काठमाडौं, जेठ २६– मेलबर्नमा शुक्रबार भएको अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेलमा अर्जेन्टिनाले चिरपरिचित प्रतिद्वन्..
जेठ २६, भक्तपुरको चाँगुनारायण नगरपालिका ५ मा पर्ने पकुनेपाटीका निश्चल केसीलाई जापानको होकाइडो बेस बल एकेडेमीले..
एजेन्सी जेठ २६ – डब्लूडब्लूई र यस्तै प्रकारका केही व्यवसायीक रेसलिङमाथि धेरैपटक प्रश्न उठिरहेको छ । यसमा हुने ..
एजेन्सी जेठ २६ – बंगलादेशी क्रिकेटर अराफत सनी आफ्नी कान्छी श्रीमतीका कारण नराम्रोसँग फसेका छन् । उनकी कान्छी श..
एजेन्सी जेठ २५ – संसारको सबैभन्दा ग्ल्यामरस फुटबल रेफ्री भनिने क्लाउडिया रोमानी इटालीमा बस्छिन् । रोमानी त्यति..
काठमाडौं, जेठ २३ – त्रिभुवन विश्व विद्यालय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्टद्वारा आयोजित इन्टर कलेज क्रिक्सल २..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..