उत्तर प्रदेशमा ‘नो हेल्मेट नो पेट्रोल’

उत्तर प्रदेशमा ‘नो हेल्मेट नो पेट्रोल’

जेठ २६, नयाँदिल्ली – भारतको उत्तर प्रदेशमा ‘नो हेल्मेटनो पेट्रोल’ अर्थात हेल्मेट नलाउने मोटरसाइकलचालकलाई पेट्रोल नदिने नीति ल्याइएको छ ।

सडक दुर्घटना रोक्न सरकारले सो नीति ल्याएको हो ।

प्रत्येक बर्ष सो प्रदेशमा १७ हजार ६ सय भन्दा बढीको मृत्यु हुने तथ्यांक छ । यस्ता दुर्घटनामध्ये अधिकांश दुर्घटना मोटरसाइकलबाट हुने गरेको छ ।

सोही कारण मोटरसाइकललाई लक्षित गरी यो नीति ल्याइएको हो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल