नेपालगञ्जमा हुण्डाईको एक्सचेन्ज मेला

नेपालगञ्जमा हुण्डाईको एक्सचेन्ज मेला

काठमाडौं, जेठ २५–नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि अन्तर्गत नेपालगञ्ज स्थित हिम अटो डिस्ट्युविटरले तीन दिने हुण्डाई एक्सचेन्ज कार्यक्रम सुरु गरेको छ । कम्पनीले जेठ २४ गतेदेखि जेठ २६ गतेसम्म यो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

एक्सचेन्ज योजना हुण्डाई व्राण्डका सबै मोडलमा लागु हुने कम्पनीले जनाएको छ । ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आप्mनो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्ने हिम अटो डिस्ट्युवेटरले जनाएको छ ।

यस एक्सचेन्जसँगै ग्राहक सामु नगद छुट, स्पोर्ट एक्सचेन्ज तथा भ्यालुएशन र एक्सचेन्ज वोनस हरेक गाडिको बिक्री सँगै प्रदान गर्ने कम्पनीले जनाएको छ । यस कार्यक्रममा एक्सचेन्जका अलवा टेस्ट ड्राइभ र वीन समेत हुनेछन् । कार्यक्रममा एक भाग्यसाली ग्राहकलाई कुल प्याडको कुल १ स्मार्ट फोन प्रदान गर्ने कम्पनीले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल