काठमाडौं, जेठ २२ – अखिल नेपाल फुटबल संघको आयोजनामा एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता ०७४ अन्तर्गत क्वाटरफाईनल तर्फको पाल्पामा आज भएको पहिलो खेलमा काठमाण्डौ महिला फुटबल टिमले झापा महिला फुटबल टिमलाई २–० गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।
काठमाण्डौका लागि मुना तामाङ्गले ५६ र प्रिति राईले ६६ औं मिनेटमा गोल गरेका थिए । दोश्रो खेलमा ताप्लेजुङ्ग महिला फुटबल टिमले कैलाली महिला फुटबल टिमलाई १–० गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । ताप्लेजुङ्गका लागि अनुष्का शेर्पाले ४८ औं मिनेटमा निर्णायक गोल गरेकी थिईन् ।
त्यस्तै, आजै भएको स्याङ्गजा तर्फको पहिलो खेलमा रौतहट महिला फुटबल टिमले सर्लाही महिला फुटबल टिमलाई २–० गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । रौतहटका लागि रश्मि कुमारी घिसिङ्गले ५५ र ६५ औं मिनेटमा गोल गरेकी थिईन् ।
तेश्रोे खेलमा मोरङ्ग महिला फुटबल टिमले नवलपरासी महिला फुटबल टिमलाई ४–१ गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । मोरङ्गका लागि सरु लिम्बूले १५, १८, २६ र ७२ औं मिनेटमा गोल गरेकी थिईन् भने नवलपरासीका लागि हिना रानाले ४५ औं मिनेटमा गोल गरेकी थिईन् ।
काठमाडौं, जेठ २८– विश्व फुटबल महासंघको कार्यक्रमअनुसार फिफा एम रेफ्रिङ कोर्ष आइतबारदेखि काठमाडौमा शुरु भएको छ ..
जेठ २७, काठमाडौं– एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा भएको फाईनल खेलमा ताप्..
काठमाडौं, जेठ २६– मेलबर्नमा शुक्रबार भएको अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेलमा अर्जेन्टिनाले चिरपरिचित प्रतिद्वन्..
जेठ २६, भक्तपुरको चाँगुनारायण नगरपालिका ५ मा पर्ने पकुनेपाटीका निश्चल केसीलाई जापानको होकाइडो बेस बल एकेडेमीले..
एजेन्सी जेठ २६ – डब्लूडब्लूई र यस्तै प्रकारका केही व्यवसायीक रेसलिङमाथि धेरैपटक प्रश्न उठिरहेको छ । यसमा हुने ..
एजेन्सी जेठ २६ – बंगलादेशी क्रिकेटर अराफत सनी आफ्नी कान्छी श्रीमतीका कारण नराम्रोसँग फसेका छन् । उनकी कान्छी श..
लण्डन, जेठ २६ – च्याम्पियन्स ट्रफी अन्तरगतको समूह चरणको खेलमा श्रीलंकाले भारतविरुद्ध जित निकालेपछि समूह बी अन्..
एजेन्सी जेठ २५ – संसारको सबैभन्दा ग्ल्यामरस फुटबल रेफ्री भनिने क्लाउडिया रोमानी इटालीमा बस्छिन् । रोमानी त्यति..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..