सदन खुलाउन सभामुखसहित प्रमुख दलको बैठक सुरु

सदन खुलाउन सभामुखसहित प्रमुख दलको बैठक सुरु

काठमाडौं, जेठ २२– सदन खुलाउने प्रयास स्वरुप प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । नयाँ वानेश्वरस्थित सभामुखको च्याम्बरमा सुरु बैठकमा प्रमुख दलका शीर्ष नेताह्रुको सहभागिता रहेको छ ।
बैठकमा भोलिका लागि तय गरिएको संसद बैठक खुलाउन एमालेलाई मनाउने प्रयास हुने बताइएको छ ।
एमालेले भरतपुर प्रकरणलाई लिएर सदन अवरोध गर्दै आएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल