बार्सिलोना, जेठ १४ – लियोनेल मेस्सीको प्रेरणामा बार्सिलोनाले आलाभेसलाई हराउँदै लगातार तेस्रो पटक कोपा डेल रेको उपाधि जितेको छ ।
योसँगै प्रशिक्षक लुइस एनरिकेले कप उपाधि जितेर विदा भएका छन् । तीन वर्ष क्याटालान क्लबको नेतृत्व सम्हालेका एनरिकेको यो अन्तिम हो ।
निकै रोमाञ्चक बनेको पहिलो हाफको खेलमा मेस्सीले खेलको ३० औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यो सिजन उनको यो ५४ औँ गोल हो ।
तर, त्यसको केही मिनेटमा नै थियो हर्नान्डेजले फ्रिकिक मार्फत गोल गर्दै खेल बाराबरीमा ल्याए ।
पहिलो हाफ सकिन लाग्दा नेयमारले खेल बराबरी ल्याए । यसअघिका दुवै फाइनलमा नेयमार गोल गरेका छन् । सन् २०१५ मा एथ्लेटिक बिलबाओ र सन् २०१६ मा सेभियाविरुद्ध नेयमारले गोल गरेका थिए ।
त्यसलगत्तै इन्जुरी समयमा मेस्सीले पाको अल्कासेरलाई गोलको अवसर सृजना गर्दै बार्सिलोनाको जीत सुनिश्चित गरे ।
दोस्रो हाफमा कुनै गोल हुन सकेन र बार्साले खेल ३–१ ले आफ्नो पक्षमा पार्न सफल रह्यो ।
काठमाडौं, जेठ २८– विश्व फुटबल महासंघको कार्यक्रमअनुसार फिफा एम रेफ्रिङ कोर्ष आइतबारदेखि काठमाडौमा शुरु भएको छ ..
जेठ २७, काठमाडौं– एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा भएको फाईनल खेलमा ताप्..
काठमाडौं, जेठ २६– मेलबर्नमा शुक्रबार भएको अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेलमा अर्जेन्टिनाले चिरपरिचित प्रतिद्वन्..
जेठ २६, भक्तपुरको चाँगुनारायण नगरपालिका ५ मा पर्ने पकुनेपाटीका निश्चल केसीलाई जापानको होकाइडो बेस बल एकेडेमीले..
एजेन्सी जेठ २६ – डब्लूडब्लूई र यस्तै प्रकारका केही व्यवसायीक रेसलिङमाथि धेरैपटक प्रश्न उठिरहेको छ । यसमा हुने ..
एजेन्सी जेठ २६ – बंगलादेशी क्रिकेटर अराफत सनी आफ्नी कान्छी श्रीमतीका कारण नराम्रोसँग फसेका छन् । उनकी कान्छी श..
लण्डन, जेठ २६ – च्याम्पियन्स ट्रफी अन्तरगतको समूह चरणको खेलमा श्रीलंकाले भारतविरुद्ध जित निकालेपछि समूह बी अन्..
एजेन्सी जेठ २५ – संसारको सबैभन्दा ग्ल्यामरस फुटबल रेफ्री भनिने क्लाउडिया रोमानी इटालीमा बस्छिन् । रोमानी त्यति..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..