मुक्तिनाथ विकास बैंकबाट निशुल्क आश्वा सेवा

मुक्तिनाथ विकास बैंकबाट निशुल्क आश्वा सेवा

काठमाडौं, जेठ ११ – आधुनिक बैंकिङ्ग सेवा, सीमित बैंकिङ्ग सुबिधा तथा लघुवित्त सेवा एकै साथ संचालन गरी सेवा दिंदै आएको बैंकबाट निशुल्क आश्वा सेवा पनि प्रदान गर्ने भएको छ ।


साथै बैंकले ग्राहकहरुलाई अधिकतम प्रतिफल प्राप्त हुने गरी सुपर प्रिमियम बचतमा ८५ सेमि फिक्स डिपोजिटमा ९५ र १ वर्षे मुद्दतीमा १२.५०५ ब्याजदर उपलब्ध गराएको बैंकले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल