एनएमबिबैंकको खाता खोल्दा चाँदीको सिक्का उपहार

एनएमबिबैंकको खाता खोल्दा चाँदीको सिक्का उपहार

काठमांडौ, जेठ ११ – एनएमबि बैंकले हालै एनएमबि सरल बचत खाता नाम गरेको नँया बचत खाता ल्याएको छ ।उक्त खाता खोल्ने व्यक्तिले चाँदीको सिक्का पाउने बैंकले जनाएको छ ।


उक्त खाता अन्य बचत खाता भन्दा विशिष्ट रहको समेत बैंकले जनाएको छ । सरल बचत खाता खोल्दा सम्पूर्ण निक्षेपर्कताहरुले १० ग्रामचाँदीको सिक्का सित्तैमा पाउने छन् । साथै निस् शुल्कमोबाईल बैंकिङ्ग , डेबिट कार्ड र इन्टरनेट बैंकिङ्गको सुबिधाहरु भएको जनाएको छ ।

यो खाता न्युनतम मौज्दात रु. ५००० मै खोल्न सकिने छ ।
सदैव ग्राहकहरुलाई नविन र उत्कृष्ट सेवाप्रदान गर्ने बैंकको प्रयास अन्र्तगत यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल