मुक्तिनाथ विकास बैंकबाट नि:शुल्क आश्वा सेवा

मुक्तिनाथ विकास बैंकबाट नि:शुल्क आश्वा सेवा

काठमाडौं, जेठ ११– आधुनिक बैंकिङ्ग सेवा, सीमित बैंकिङ्ग सुबिधा तथा लघुवित्त सेवा एकै साथ संचालन गरी सेवा दिंदै आएको मुक्तिनाथ विकास  बैंकलेट निशुल्क आश्वा सेवा प्रदान गर्ने भएको छ ।
बैंकले ग्राहकहरुलाई अधिकतम प्रतिफल प्राप्त हुने गरी सुपरप्रिमियम बचतमा ८ प्रतिशत सेमिफिक्स डिपोजिटमा ९ प्रतिशत र १ वर्षे मुद्दतीमा १२.५० प्रतिशत ब्याजदर समेत पलब्ध गराउँदै आएको जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल