हुन्डाई एक्स्चेन्ज भब्य सफलताका साथ सम्पन्न

हुन्डाई एक्स्चेन्ज भब्य सफलताका साथ सम्पन्न

काठमाडौं, जेठ १० – नेपालका लागि हुन्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरनेशनल अन्तर्गत विराटनगर, बुटवल, धनगढी र नारायणगढ स्थित हुन्डाई स्वरुमहरुमा तीन दिन लामो हुन्डाई एक्स्चेन्ज कार्यक्रम भब्य सफलताका साथ सम्पन्न भएको छ ।

गत जेठ ८ गते सोमबारदेखि जेठ १० गते बुधबारसम्म संचालन गरिएको उतm एक्स्चेन्ज कार्यक्रममा ग्राहकहरूको उत्सुकतापूर्ण सहभागीता रहेको थियो । ग्राहकहरुका लागि उत्कृष्ट एक्स्चेन्ज योजना र आप्mनो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न सो एक्स्चेन्ज संचालन गरिएको थियो ।

उक्र कार्यक्रम सँगै,हुन्डाइले आप्mना ग्राहक सामु नगद छुट, स्टप एक्स्चेन्ज एण्ड भ्यालुएसन र एक्स्चेनज  बोनस हरेक गाडिको बिक्रीसँगै प्रदान गरेको थियो  ।

साथै उतm कार्यक्रममा टेस्ट ड्राइभ एण्ड वीन र मनोरञ्जनका कार्यक्रमहरु समेत सम्मेलित थिए । कार्यक्रम अवधिमा प्रत्येक स्थानबाट टेस्ट ड्राइभ गरेका मध्ये लक्की ड्रमार्पmत एक÷एक भाग्यसाली ग्राहकलाई कलप्याड कुल १  स्मार्ट फोन  प्रदान गरिने छ ।

ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजनाहरु आयोजना गरिरहने लक्ष्मी इन्टरनेशनल ले सो हुन्डाई एक्स्चेन्ज योजना मार्पmत आप्mनो यस प्रवृत्तिलाई निरन्तरता दिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल