बम विस्फोटमा बीस घाइते

बम विस्फोटमा बीस घाइते

बैकक, जेठ ८ – बैककस्थित एक सैनिक अस्पताल सोमबार भएको बम आक्रमणमा परी २० भन्दा बढी व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रांरम्भिक समाचार अनुसार बम विस्फोट भएको यसमा परी २० भन्दा बढी घाइते भएका राष्ट्रिय उप प्रहरी प्रमुख सिभारा रङ्गसिब्राराह्म्यानकुलले समाचारदाताहरुलाई बताउनु भएको छ । रासस÷एएफपी

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल