फिल्म ‘लालजोडी’ युट्युव मार्फत सार्वजनिक

फिल्म ‘लालजोडी’ युट्युव मार्फत सार्वजनिक

काठमाडौं, जेठ ४ – चलचित्र ‘लालजोडी’युट्युवमा आएको छ । चलचित्रको सट मुभि युट्युवमा आएको हो । लक्ष्मण सुवेदीको निर्माण निर्देशन रहेको चलचित्र हाइलाइटस् नेपालले सार्वजनिक गरेको हो ।
चलचित्रमा ज्योती काफ्ले , रजनी केसी ,आयुष्मा कार्की ,बुद्धी तामाङ, गोविन्द कोइराला, सिपि पौडेल, किशोर भण्डारी ,शिव शंकर रिजाल, यादव पुडासैनी, मधुसुदन पाठक लगायतको अभिनय रहेको छ ।
चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, अष्ट महर्जनको एक्सन, रामजी लामिछानेको कोरियोग्राफी छ । सार्वजनिक प्रदर्शनमा दर्शकले मन पराएको यो चलचित्रको फुल मुभि पनि छिट्टै सार्वजनिक गर्ने हाइलाइट््स नेपालले जनाएको छ ।

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल