काठमाडौं, जेठ २ –चलचित्र प्रदर्शक र बितरकहरुको साझा संगठन ‘नेपाल चलचित्र संघ’को इटहरीमा साखा बन्ने भएको छ । चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले आइतबार इटहरी शाखाका लागि निर्माण हुने २ तले भवनको शिल्यान्याँस गरे ।
ईटहरीमा आयोजित पूर्वाञ्चल भेलासँगै संघको १ कठ्ठामा बन्ने दुई तले पक्की भवनको शिल्यान्यास गरिएको हो । कार्यक्रममा चलचित्र संघका पूर्व अध्यक्ष राजकुमार पोखरेल तथा संघका पूर्वाञ्चल सभापती चैतन्य बराल लगायतको उपस्थिती थियो ।
२० वर्ष अगाडि किनेको जग्गामा पूर्वाञ्चल क्षेत्रमा रहेका आफ्ना सदस्यहरुलाई प्रोत्साहन गर्ने तथा संघलाई अझ बलियो बनाउने उदेश्यले संघको पूर्वाञ्चल भेला सहित भवन निर्माण प्रक्रिया अगाडि बढाएको अध्यक्ष उदयले बताए । ५० लाखको लागतमा बन्न लागेको भवन १ बर्षभित्र निर्माण हुनेछ ।
काठमाडौं, जेठ २८– विभिन्न सामाजिक काममा पाईला अघि बढाउँदै आएको संस्था ’लिभ एण्ड लिड ईन्टरनेशनल’को तर्फबाट पहिल..
काठमाडौं, जेठ २८ – चर्चित भारतीय गायक कुमार सानु राजधानी गुन्जने भएका छन् । जुलाई १५ अर्थात ३१ असारमा आयोजना ह..
काठमाडौं, जेठ २८ – सिन्धुपाल्चोककी १७ वर्षिया अनिता लामाले मिस मंगोल नेपाल २०१७ को उपाधि चुमेकी हुन् । शनिबार ..
एजेन्सी जेठ २८ – शनिबार सलमान खानले सुनिल ग्रोवर, अली असगर, सुगन्धा मिश्रा र संकेत भोसलेसँग विशेष कार्यक्रम ‘स..
एजेन्सी जेठ २८ – बलिउड अभिनेता सलमान खानको बान्द्रास्थित घर ग्यालेक्सी अपार्टमेन्टमा पछिल्लो रात एक अचम्मको घट..
काठमाडौं, जेठ २८ – समिक्षक समेत रहेका पत्रकार दीपेन्द्र लामाको चलचित्र ‘घामपानी’ सिंगापुरमा प्रदर्शन गरिएको छ ..
काठमाडौं, जेठ २८ – पोखरामा आयोजित ‘फेशन ट्रेड’ नामक दुई महिने फेसन शो सकिएको छ । फेसियल हाउसले पोखरा ट्रेड महल..
काठमाडौं, जेठ २८ – गीतमा कमेडि र ब्याङ्ग्य दुबै प्रस्तुत गर्न गायक श्री शक्ति बराईलीको आवाज रहेको ‘तिमिसंग घुम..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..