साँखुमा सुतली बम

साँखुमा सुतली बम

साँखु, जेठ १ – काठमाडौँको साँखुस्थित शङ्खरापुर नगरपालिकाको मतगणनास्थल नजिकै आज दिउँसो फेला परेको सुतली बम निस्क्रय पारिएको छ ।

मतगणनास्थलको २०० मिटर अगाडि भेटिएको सुतली बम नेपाली सेनाको बम डिस्पोजल टोलीले साँझ निस्क्रिय पारेको प्रहरीले जनाएको छ । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल