यस्तो छ सरुको ‘के यो माया हो’

यस्तो छ सरुको ‘के यो माया हो’

काठमाडौं, बैशाख २५ –गायिका सरु गौतमले नयाँ गीत ‘के यो माया हो’ म्युजिक भिडियो सहित युट्युब मार्फत सार्वजनिक गरेकी छन् । आफ्नै भाई सरोजलाई मोडलिङ गराएकी गीतमा शब्द पनि सरुकै छन् ।
संगीतकार टंक बुढाथोकीको संगीत रहेको गीतको भिडियोमा मोडल कृष्टिना थापाले सरोजसँग रोमान्स गरेकी छन् । बुद्ध थापाको छायांकन, निशान घिमिरेको सम्पादन रहेको गीतको भिडियो निर्देशन अनुप चापागाईंले गरेका छन् । गीतले प्रेम भाव बोल्ने गायिका सरुले बताइन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल