प्रियंका कार्कीले चढिन् टाटाको जेस्ट कार

प्रियंका कार्कीले चढिन् टाटाको जेस्ट कार

काठमाडौं, वैशाख २४– नेपाली चर्चित नायिका, मोडल, कोरियोग्राफर एवं भिजे प्रियंका कार्कीले टाटाको जेस्ट कार किनेकी छिन् । उनले आफ्नो फेसबुक पेजमार्फत कार किनेको जानकारी दिएकी हुन् ।

भारतको सुप्रसिद्ध अटोमोबाइल कम्पनी टाटा मोटर्स्द्वारा उत्पादित जेस्ट कारको बेचबिखन नेपालमा टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले गर्दछ ।

आकर्षक लुक, उत्कृष्ट पर्फमेन्स र स्टाइलका कारण टाटा जेस्टले छोटो समयमा नै नेपालकै अग्रणी कम्प्याक्ट सेडान कारको रुपमा निकै चर्चा बटुल्न सफल भएको छ ।

नेपालकी चर्चित अभिनेत्रीले आफ्नो व्यक्तिगत प्रयोजनका लागि जेस्ट कार रोजेकोमा हर्षित भएको कम्पनीले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल