टुकुचा पुल नजिकै एकाएक यसरी भासियो सडक (फोटोफिचर)

टुकुचा पुल नजिकै एकाएक यसरी  भासियो सडक (फोटोफिचर)

काठमाडौँ, वैशाख २४ – सडक भासिएपछि पुतलीसडक–बागबजार सडकखण्ड अवरुद्ध बनेको छ ।

पुतलीसडकबाट बागबजार जाने बाटो टुकुचा पुल नजिकै सडक भासिएको प्रहरीले जनाएको छ ।

सो सडकखण्ड हुँदै चल्ने सवारी साधनहरुलाई पुतलीसडक चोक बाट डाइभर्सन गरिएको छ ।

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल