हँसिया प्रहार गरी पत्नीको हत्या

हँसिया प्रहार गरी पत्नीको हत्या

सुर्खेत, वैशाख २३– जाजरकोट दशेरा–७ बस्ने २४ वर्षीय भगत बादीले आफ्नै श्रीमती २० वर्षीया रामकुमारी बादीलाई शनिबार हँसिया प्रहार गर्दा रामकुमारीको मृत्यु भएको छ ।

लेखबेसी नगरपालिका–६ स्थित ससुराली घरमा श्रीमती मारेको छु भन्दै ४ वर्षीय छोरा र ९ महिनाकी छोरी साथमा लिएर प्रहरी चौकी रामघाटमा आएपछि भगतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल