खोटाङमा चट्याङ लागेर एकको मृत्यु

खोटाङमा चट्याङ लागेर एकको मृत्यु

खोटाङ, बैशाख–२३– वर्षासँगै परेको चट्याङ लागेर खोटाङमा एक ब्यक्तिको मृत्यु भएको छ ।

शनिबार दिउँसो २ बजे परेको चट्याङबाट रुपाकोट मझुवागढी नगरपालिका–५ खाल्ले निवासी अन्दाजी ४० बर्षीय शेरबहादुर कटवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा बसिरहेको अवस्थामा चट्याङबाट सख्त घाईंते कटवाललाई जिल्ला अस्पताल दिक्तेल पु¥याउन साथै डाक्टरले मृत घोषणा गरेका हुन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल