बसाइ र हिँडाइमा ध्यान दिदा के फाइदा ?

बसाइ र हिँडाइमा ध्यान दिदा के फाइदा ?

डा. मंगल रावल हाडजोर्नी विशेषज्ञ

खुट्टाको जोर्नीमा समस्या भएकाले पलेँटी कसेर बस्नु हुँदैन ।
उकालो–ओरालो कम हिँड्ने र हिँड्दा बिस्तारै हिँड्ने ।
घुँडा खुम्च्याएर नबस्ने ।
धेरै ठूलो भारी बोकेर हिँड्नु हुँदैन । त्यसले जोर्नीमा बढी दबाब पर्न जान्छ ।
ढाडको समस्याबाट बच्न निहुरिँदा विशेष सावधानी अपनाउनुपर्छ ।
ठूलो सामान उचाल्दा पहिले बसेर बिस्तारै उचाल्दै उठ्ने ।
नियमित साधारण व्यायाम गर्ने ।
ढाड, जोर्नी तथा मांसपेशीको समस्या भएकाले नियमित पौडी खेल्नु राम्रो हुन्छ ।

नयाँ पत्रिकाबाट

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल