प्रहरी घेरा तोडेर एक समूह संसदभवन प्रवेश गर्यो : अनि भयो मुक्कामुक्की

बैशाख १६  |   एजेन्सी

प्रहरी घेरा तोडेर एक समूह संसदभवन प्रवेश गर्यो : अनि भयो मुक्कामुक्की

मेसेडोनिया – मेसेडोनियाको संसद भवनमा बिहीबार राति एक समूह प्रवेश गरेपछि भएको झडपमा कम्तीमा एक सय जना घाइते भएका छन् ।

दक्षिणपूर्वी युरोपमा रहेको मेसेडोनियाको संसद भवनभित्र नकाबधारीसहित राष्ट्रवादीको समूह प्रहरीको घेरा तोडेर प्रवेश गरेलगत्तै भएको झडपमा केही सांसद समेत घाइते भएका छन् ।

घाइते हुनेमा १० सांसद प्रहरी र प्रदर्शनकारी तथा केही सञ्चारकर्मी समेत रहेका छन् ।

Photo : REUTERS

नयाँ सभामुख (अल्बेनियाली) लाई दिइएको मतप्रति असन्तुष्टि जनाउँदै संसद भवनमा प्रदर्शनकारी प्रवेश गरेपछि कुटाकुट (मुक्कामुक्की) भएको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल