गोरखा सेवा समाज कतारको नवौँ साधारणसभा सम्पन्न

गोरखा सेवा समाज कतारको नवौँ साधारणसभा सम्पन्न

दाेहा, बैशाख १० – गोरखा सेवा समाज,कतारको नवौँ साधारण सभा सम्पन्न भएको छ ।
अधिबेसनले राकेश श्रेष्ठको अध्यक्षतामा नयाा कार्यसमति चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा रामजी खत्री , दितिय उपाध्यक्षमा राजेश्वर ढकाल , महासचिवमा ओमराज गुरुङ चयन भएका छन् ।
त्यस्तै सचिवमा पुरुषोत्तम लामिछाने , सहसचिव बिकाश श्रेष्ठ , कोषाध्यक्ष ज्ञानेन्द्र न्यौपाने , सहकोषाध्यक्ष हिक्मदिन मियाँ चयन भएभने सहकोषाध्यक्ष जानू थापा मगर चयन भएका छन् । त्यसैगरी क्षेत्र न १ संयोजक गोकर्ण भट्टराई , क्षेत्र न २ संयोजक बिमल न्यौपाने , क्षेत्र न ३ संयोजक सुरेश बाबू श्रेष्ठ रहेका छन् । सदस्यहरुमा सिमा गुरुङ ,बिजय अधिकारी , सुर्य चन्द्र श्रेष्ठ , पुर्ण बहादुर गुरुङ , बिनोद धिताल , मुस्ताफा मिया , सुर्य बहादुर गुरुङ , रन बहादुर गुरुङ र राजु पुडासैनी चयन भएका छन ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल