दृष्टिविहिनलाई घर बनाउँदै ‘जिग्री’ र ‘पाँडे’

दृष्टिविहिनलाई घर बनाउँदै ‘जिग्री’ र ‘पाँडे’

काठमाडौ, बैशाख ५ – हाँस्यकलाकारद्वय कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ले सप्तरीको गम्हरिया प्रवाहा गाविसका दृष्टिबिहिन परिवारका लागि घर बनाउने भएका छन् । एक कार्यक्रमबीच सिताराम कट्टेल र कुन्जना घिमिरेले उक्त घर निर्माणको सिलन्यास गरेका छन् ।
जिग्री पाँडे फाउन्डेसन स्थापना गरेर यी कलाकार समाज सेवामा होमिएका हुन् । सप्तरी गमहरिया प्रवाह–४ स्थित पट्टिटोल पुगेका हास्यशृंखला ‘भद्रगोल’ का यी कलाकारले १७ जनाको संयुक्त परिवारमा रहेका तीन भाइका लागि तीनवटा वातावरण र अपांगमैत्री घर बनाइदिने घोषणा गरेका छन् ।
तीनवटा घर निर्माण हुन तयारीमा रहेका उनीहरुले ३५ देखि ४० लाख रुपैया लाग्ने अनुमान गरेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल