यस्तो आयो ‘देश खोज्दै जाँदा’को गीत

यस्तो आयो ‘देश खोज्दै जाँदा’को गीत

काठमाडौं, वैशाख ४ – भुटानी शरणार्थी पिडा र समस्या बोकेको चलचित्र ‘देश खोज्दै जाँदा’को गीत सार्वजनिक भएको छ । युट्युब मार्फत सार्वजनिक ‘छातीमा लागेको माटो त’बोलको गीतमा श्रवण मुकारुङको शब्द र आभाषको संगीत रहेको छ ।
स्वरुपराज आचार्यको स्वर दिएको गीतमा आफ्नो देश र पहिचानका लागि संघर्ष गरिरहेका शरणार्थीहरुको पिडादायी जीवन देखाउन खोजिएको छ ।
गीत कलाकार हेमन्त बुढाथोकी, बाबु बोगटी लगायत माथी फिचरिङ गरिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल