पोखरामा ‘फेशन ट्रेड’

पोखरामा ‘फेशन ट्रेड’

पोखरा । ब्युटी स्वरुम फेसियल हाउसले पोखरमा ‘फेशन ट्रेड’ नामक फेसन सो आयोजना गरेको छ । काठमाडौमा रहेको फेसियल हाउसको नयाँ ब्रान्च पोखरा ट्रेड महल चिप्लेढुङ्गामा खोलिएको उपलक्षमा फेसन सो आयोजना गरिएको हो ।
फेसन शोमा नेपाली मोडले गर्मी महिनामा लगाउने खालका बिभिन्न डिजाइनरले तयार पारेका पहिरन र्याम्पमा प्रस्तुत गरेका थिए । फेसन सो नयाँबर्षको अवसर पारेर आयोजना गरिएको फेसियल हाउसले जनाएको छ ।
नेपालीहरुको छाला र कपाललाई मध्यनजर राख्दै चीन, मलेशिया, कोरिया र थाईल्याण्डको कम्पनीहरुसँग सहकार्य गरेर हर्वल व्युटी केयर कस्मेटिकको होलसेल तथा रिटेल सेवा समेत फेसियल हाउसले दिँदै आएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल