कसको कारण बदलिइन् हर्षिका ?

कसको कारण बदलिइन् हर्षिका ?

काठमाडौं, बैशाख ४ –चलचित्र ‘मेरी कुसुम’ जेठको अन्तिम साता आउने भएको छ । जेठ २५ लाई रिलिज मिति जुर्याएको चलचित्रले प्रचार प्रसार पनि थालेको छ ।
दुबइमा प्रदर्शन हुन लागेको यो चलचित्रको एक रोमान्टिक गीत रिलिज गरिएको छ । ‘म त बदलिए तिम्रो कारण’ बोलको गीतमा टंक बुढाथोकी र मेलिना राइको आवाज रहेको छ । भने संगीत र शब्द वुढाथोकीकै छ ।
एन आर एन घिमिरेको निर्देशनमा तयार भएको यो चलचित्रमा मोहन बोगटी र हषिर्का श्रेष्ठको मुख्य भूमिका छ ।

 

 

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल